उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका- ७ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ६ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स.१ ख.८१६ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको प्र.१-०१-०१६ प ४६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका- ३ ईलामक...






