नवौँ बेलबारी मेजर स्वर्गीय एन.बी. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

बेलबारी । मोरङको बेलबारीमा आयोजना हुन लागेको नवौँ बेलबारी मेजर स्वर्गीय एन.बी. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप-२०८३ पुस ४ गते देखि हुने भएकाे छ । शनिवार बेलबारी-११ लक्ष्मीमार्ग खेलमैदानमा आयाेजित पत्रकार सम्मेलनमा आयाेजकले साे बारे जानकारी दिएकाे छ । आयोजक डाँगीहाट युथ क्लबले पत्रकार सम्मेलनमार्फत प्...