पथरी । आफ्नो क्षेत्रमा पर्ने बाटोमा पथरी शनिश्चरे नगरपालिका वडा नं. २ ले नम्बरिङ गरेको छ । आजबाट ३५ वटा बाटो नम्बरिङ बोर्ड बनाई सहिद रत्नकुमार वान्तवा बाटोलाई आधार मानेर वन क्षेत्र सहित वडाको पथरी खोलाबाट सुन्झोडा खोलासम्मको बाटोहरूमा नम्बरिङ कार्य सम्पन्न गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिए । वडा नं. २ को बाटोहरू...






