ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर । झापा, सुनसरी, उदयपुर र धनकुटाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक कन्काई नगरपालिका-४ का साजन माझी र पछाडी स...