बहर - मुजारे मुसम्मन अखरब त्याग्ने भए मलाई त्याग्नू चिता सजाई ! जल्दै धुँवा उडौँला आफन्त चिन्नलाई ! गहिरो छ प्रेमको खत कहिले विसेक हुन्न जस्ले चलायो खञ्जर सायद थियोे कसाई ।। जो जे दिनू छ देऊ थाप्ने छु प्रेम पुर्वक आए उचित समयमा तिर्ने छु पाई पाई ।। माया मरेर जान्न मायालु छुट्न सक्छन् डुब्दा छ प्रेम गहिर...






