सिलगढी । सन् 2022 देखि हाम्रो किताब घरले प्रदान गर्दै आइरहेको शशिप्रभा स्मृति पुरस्कारको लागि दस श्रेष्ठ पुस्तक सार्वजनिक गरेको छ। प्रथम चरणको ज्युरीहरूको छनौट अनुरुप हाम्रो किताब घरले 'टप टेन' किताबहरू सार्वजनिक गरेको हो। पूजा आचार्यको अनुवाद 'यहाँ एउटा जङ्गल थियो', डा. वीणा हाङ्खिमको समालोचना 'शरद छेत्रीका खण्डकाव...






