शनिश्चरे(मोरङ) । शनिश्चरे शिवीर-दोहमना-रङ्गेली जोडने मनमोहन गान्धी मार्ग बिहिवारदेखि खुलेको छ । स्थानीयबासी, वडा जनप्रतिनिधि, कान्छाराम कम्पनीलगायतसङ्ग ४ बुदे सहमति भएपछि ३ देखि अवरुद्ध मार्ग खुलेको हो । धुलो नियन्त्रणको लागि पानी लगाउने, मङ्सिर १६ बाट खाल्डाखुल्डी पुर्ने, मङ्सिर २० गतेबाट निर्माण कार्य पूर्ण रूपमा ...






