प्रदीप मेन्याङ्बो मोरङ — गाउँमा सामान्य खेतीपाती गर्दै पाच सदस्यीय परिवार धानिरहेका कृष्ण भुजेल र श्रीमती गोमाले दुई छोरीलाई प्लस टु पढाउँदा ६० हजार रुपैयाँ बढी खर्च बेहोर्नु परेको थियो । तर यसपालि छोरालाई माध्यमिक तहसम्म पढाउँदा शुल्क तिर्नु नपरेपछि धेरै राहत महसुस गरेका छन् । उनीहरूले छोराछोरी हुर्काउन सकिए पनि...






