पथरी शनिश्चरे नगरपालिका बेरुजु फर्स्योटमा दोस्रो स्थान हासिल

पथरी । पथरी शनिश्चरे नगरपालिका बेरुजु रकम फर्स्योटमा मोरङ जिल्लाको दोस्रो स्थान हासिल गर्न सफल भएको छ । महालेखापरीक्षकको त्रिसठ्ठिऔँ वार्षिक प्रतिवेदन २०८३ अनुसार लेखापरीक्षण रकम २ अर्ब ३१ करोड ३३ लाख ६८ हजारमध्ये बेरुजु रकम १ करोड ६६ लाख ९७ हजार रहेको छ । नगरपालिकाले बेरुजु प्रतिशतलाई ०.७२ मा सीमित गर्न सफलता प्राप्त...

पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभाले के निर्णय पारित गर्‍यो ?

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा माघ ५ गते सकिएको छ । नगर सभाले के के निर्णय गर्‍यो, त? सो बिषयमा जानकारी गराउन नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरेको छ । नगरका प्रवक्ता नवीन कार्कीले नगर सभाबाट पारित निर्णयहरूबारे जानकारी दिए । नगर प्रवक्ता नविन कार्कीले अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्त...

पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद महोत्सवमा जुटयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ मा जुटेको छ । नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा माघ ६ गतेदेखि माघ १५ गतेसम्म खेलकुद महोत्सव हुने बिहिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्व...