पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माणाधिन प्रमुख प्रशासनिक भवन निर्माण कार्य अब पूरा हुने भएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान नरोकिने भएपछि निर्माण सम्पन्न हुने भएको हो । नगर प्रवक्ता नविन कार्कीका अनुसार नगरपालिकाको आन्तरिक बजेटबाट नै भवन निर्माण सुरु भइसकेको र अनुदान प्राप्तिका लागि आवश्यक कागजातहरू...






