बिजयपुर । ‘सिलीदुङ’ कविता सङ्ग्रहमा मार्क्सवादी चेतसँगै पहिचानको आवाज रहेको बताइएको छ । कवि गीलु राताेसकाे सङ्ग्रहले प्रगतिशील धार र पहिचानको मुद्दा दुवैलाई सन्तुलित रूपमा बाेकेकाे समीक्षकहरुले बताएका हुन् । शनिबार राखेको कृति विमर्शमा बाेल्दै वरिष्ठ कवि कुन्ता शर्माले सङ्ग्रहले मार्क्सवादी साैन्दर्य चेतनालाई आत्मस...






