जनता समाजबादीमा २ दर्जन भन्दा बढी प्रवेश

मिक्लाजुङ(मोरङ) । जनता समाजवादी पार्टी, (जसपा) नेपाल मिक्लाजुङ गाउँपालिकाले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार भएको कार्यक्रममा एमाले, काङ्ग्रेस पार्टी परित्याग गरि पारस गौतम, टेकेन्द्र बुर्लाकाेटीकाे नेतृत्वमा दुई दर्जन बढी युवाहरु जसपामा प्रवेश गरेका छन। नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य बाङ्गाई धिमाल, संघीय परिषद सदस्य देवराज मगर, उर्लाबारी नगर अध्यक्ष मातृका धिमाल, सचिव गणेश मगर, मिक्लाजुङ अध्यक्ष डिएगाे चेम्जाेङ,उपाध्यक्ष सुनिता थक्सु, युवा संयाेजक सुदिप राईलगायतले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार