आन्छुमे नसान माङसेबुङ(इलाम) । १६ औं संस्करणको आत्मानन्द कप २०८० को आजदेखि सुरु भएको छ । खेलमा घरेलु टोली माङसेबुङ गाउँपालिकाले विजयी सुरुवात गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, प्रस्तावित आत्मानन्द रंगशालामा खेलमा पाहुना टिम बिवाईसी भुटानलाई १–० गोल अन्तरले हराउँदै माङसेबुङले बिजयी सुरवात गर...






