याक्थुङ युवा अधिवेशनको तयारीमा

शिवसताक्षी (झापा) । याक्थुङ युवा मञ्च झापाको दोस्रो अधिवेशन माघ १४ गते शनिवार शिवसताक्षी ८ मा हुने भएको छ । पहिचान र अस्तित्व वचाऔं, सम्पूर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराको साथ हुने अधिवेशनमा जिल्लाको विभिन्न पालिकाहरुबाट प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् । मञ्चकी केन्द्रीय अध्यक्ष प्रज्ञा इजमको प्रमुख आतिथ्यमा अध...

पत्रकारिता तालिम सुरु

शिवसताक्षी(झापा) । आइतबारदेखि ७ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद शिवसताक्षी १ झापाको आयोजना तथा शिवसताक्षी १ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिमलाई देशराज नेम्बाङले सहजीकरण गरिरहेका छन् ।...

चलचित्र `रित´को विशेष प्रदर्शन

दमक(दमक)। चलचित्रको सम्भावना र चुनौती विषयक अन्तरकृयासहित लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा शुक्रबार बिषेश प्रर्दशन भएको छ । लिम्बु जातिको संस्कार, सस्कृति र जनजीविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” भव्य रुपमा प्रदर्शन भएको चलचित्रका निर्माता बिष्णुकुमार इङनामले जानकारी दिए । फाल्गुनन्द फिल्म प्रा.लि. को व...

आदिवासी जनजाति चलचित्रको महत्व र आश्वकता सम्बन्धी अन्तरक्रिया सम्मान कार्यक्रम(फोटो फिचर)

रामधुनी(सुनसरी)।आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नम्बर १ द्वारा आयोजित आदिवासी जनजाति चलचित्रको महत्व र आवश्यकता सम्बन्धि अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारणसभा सुनसरी रामाधुनीको झुम्काको म्याजिक हलमा कार्यक्रम सम्पन्न भएको छ । तस्वीरहरुः प्रदिप जस्मैत चौधरी ...

याक्थुङ भाषा प्रशिक्षण प्रारम्भ

धरमपुर(झापा)। शिवसताक्षी नगरपालिका १ धरमपुरमा माघ ४ गतेदेखि लिम्बू/याक्थुङ भाषा सिकाईको अनौपचारिक प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ । किरात याक्थुङ चुम्लुङको संयोजकत्व एवम् शिवसताक्षी नगरपालिका वडा न. १ को आर्थिक सहयोगमा सञ्चालित २० दिने लिम्बू/याक्थुङ भाषा सिकाईको शुभारम्भ बुधवार एक कार्यक्रमकाबिच किरात याक्थुङ चु...

इलाममा किरात खिबेक्वा याक्वा सेवा

माङसेबुङ(इलाम) । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण कार्यक्रममा बुधबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले दीप प्रज्वलन गरी सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाको सुरु गरेका छन् । माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत बुधबार (आज)...

दुई मगर जनप्रतिनिधि सम्मानित

पथरी । माघे संक्रान्ती र तथा शार ल्हेसा ५०१७ को अवसरमा जनप्रतिनिधि सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । सोमबार नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु र पथरीशनिश्चरेमा मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । निर्वाचित ज...

चुम्लुङका एजेन्डाहरू कार्यान्वयन गर्न सांसदहरूलाई आग्रह

ललितपुर । आफ्ना संस्थागत एजेन्डाहरू कार्यान्वयन गर्न किरात याक्थुङ चुम्लुङले याक्थुङ लिम्बु सांसदहरूलाई शुक्रबार आग्रह गरेको छ । आम लिम्बुहरूको आधारभूत साझा मुद्दा भन्दै चुम्लुङले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसदहरूलाई यस्तो आग्रह गरेको हो । चुम्लुङ सङ्घीय कार्यसमितिले चुम्लुङ हिम ललितपुरमा आयोजना गरेको बधाई तथ...

क कस्ले लियो, मातृभाषामा सपथ ?

विराटनगर । प्रदेश नम्बर १ का ६ जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले एक जनालाई थारु भाषामा र अन्य ५ सांसदहरुलाई याक्थुङ लिम्बु भाषामा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचि...

आज ५ सांसदले याक्थुङ लिम्बु भाषामा शपथ लिने

विराटनगर । प्रदेश नम्बर १ का पाँच जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार शपथ लिने भएका छन । ती मध्ये दुई वहालवाला मन्त्रीसमेत हरेका छन् । प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बाले र इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृत...