सिरिजङ्गा बनमा चासोक तङ्नाम मनाइदै

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा चासोक तङ्नाम मनाइने भएको आयोजनकले मङ्गलबार पत्रकार सम्मेलन गर्दै वताएको छ । किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नाम मनाइने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए । वर्ष...

नृत्यमा रेडस्टार जिल्ला प्रथम

पथरी । रेड स्टार मावि पथरी शनिश्चरेले जुनियर तथा सिनियर तर्फको मोरङ जिल्लास्तरीञ प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्धित्तिय स्थान हासिल गरेको छ । शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारलेल उपाधि उचालेको हो । विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको ...

हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ । आइतबार पथरी शनिश्चरे वडा नं. ४ को बुद्धचौकमा नाटक प्रस्तुत गरिएको छ । नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र...

तिलाइझारको अध्यक्षमा तेघ्रे निर्वाचन

किर्तिपुर। धिमाल जातीय बिकास केन्द्र भित्री तिलाइझारको अध्यक्षमा बृर्ष बहादुर धिमाल(तेघ्रे) चुनिएका छन् । सोमबार पथरी शनिश्चरे ७ माहाराज ग्रामथानमा भएको टोलीको साधारणसभाले ११ सदस्यीय समितिलाई निर्वाचन गरेको छ । समितिको उपाध्यक्षमा हरि बहादुर धिमाल(नुनिया) ,सचिबमा सनक धिमाल(लक्ष्मीदोङ्गे), सह सचिबमा सुनिता धिमाल(तालि...

लोक नृत्यमा रेडस्टार प्रथम

पथरी । रेडस्टार मावि पथरी शनिश्चरेले नगरस्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समितिको आयोजनामा शुक्रबार भएको नगरप्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा एभरेष्ट इङ्लिस स्कुल र मोरङ मेरिगोल्ड इङलिस बोर्...

दयाहाङको क्रेज: हलमा दर्शक र युट्युबमा भ्युज बढदो 

धेरै रुचाइएको कलाकार हुन्, दयाहाङ राई । उनी अभिनित फिल्म हल र युट्युब हेर्न सकिन्छ । दयाहाङले खेलेको `दिमाग खराब’ हलमा लागिरहेको छ । जस्ले दोस्रो हप्ता यता उत्साहप्रद व्यापार गरिरहेको छ । हलमा मात्रै होइन, युट्युबमा पनि हेर्न सकिन्छ । एक महिना यता ५ वटा फिल्म युट्युबमा सार्वजनिक भएका छन् । साता अघि देखि रिलिज `के घर...

कविता : साेल्टेनी

-प्रजिन हाङ्बाङ सेवाराे साेल्टेनी तुक्मा लाक्मा इङखङ नुबै छ हाेला नि आजकाल आवाले गर्दा चिठी लेख्ने चलन पनि हरायो चिठीसँगै पालामकाे गेडी पनि हरायाे ख्याली हाक्पारे र तुहा पनि हरायाे अनि मुन्धुम पनि हरायाे । सञ्चै हुनुहुदाे रहेछ नाेगन छ है साेल्टेनी .... पुसेमेलामा भेटेकाे साच्चै राम्री देखेकाे ढाकाकाे साडी...

`लुकी लुकी…´ गीतको म्युजिक भिडियो सार्वजनिक

दमक । टङ्क बुढाथोकी र मेलिना राईको आवाज रहेको ‘लुकी लुकी...´ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार याक्थुङ मुन चनचइत चोक सयङ प्रदेश समितिको आयोजनामा दमकमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गणेश थक्लुङ्गको शब्द, कृष्ण गुरुङ्गले निर्माण गरेको ‘लुकी लुकी…’ को भिडियोलाई मज्जाको राईले छायांकन गरेका छन् ...

हसन्दहमा जितीया विशेष साँस्कृतिक कार्यक्रम

हसन्दह । मोरङको पथरीशनिश्चरे स्थित हसन्दह बजारमा जितीया विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । विहिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गरे । उनले भने, जितीया...