बैधानिता पुरा गरेपछि क्लिनिक खोलियो

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. १ बजारमा अवस्थित तीन वटा डेण्टल क्लिनिकमा लगाइएको ताला खोलेको छ । डेन्टल क्लिनिकहरुले नगरबाट अनुमति, व्यवसाय दर्ता गरी नविकरण हुन बाँकी नविकरण लगायत वैधानिकता पूरा गरेपछि ताला खोलिएको हो । गत साता डेण्टल क्लिनिक तथा अस्पतालको अनुगमन गरी वैधानिकता पूरा नगरेका क्लिनिकहरु ...

युमा साम्यो महासभा र पेगिफाङ्सामको प्रथम सुनसरी अधिवेशन

धरान । युमा साम्यो महासभा नेपाल जिल्ला शाखा सुनसरीको प्रथम एतिहासिक अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । धरान ८ स्थित सिरेङ् परिवार संघको सभाहलमा भएको अधिवेशन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष मुक्सामहाङ् मेयाङ्गबो लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । युमा साम्यो महासभा नेपालका केन्द्...

वितरण तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम

पथरी । मोरङ्को पथरीशनिश्चरे– ८ मा बाख्रा, बोका, च्यापकटर, दाना पिस्ने मेसिन वितरण तथा सार्वजानिक लेखा परीक्षण लगायत कार्यक्रम एक साथ सम्पन्न भएको छ । आइतबार कार्यक्रममा बाख्रा १ सय ६० वटा, बोका ४ वटा, च्यापकटर १५ वटा, खोर सुधार ३, दाना पिस्ने मेसिन ५ वटा र घाँसको विउ वितरण गरिएको थियो । सार्वजनिक सुनुवाइ, किसानहरूलाई ...

३ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम

पथरी  । मोरङको पथरी शनिश्चरे वडा नं. ३ ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । सार्वजानिक सुनुवाई कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना सम्पन्न भएको विवरणहरु प्रस्तुत गरेको हो । वडाले कार्यालय सञ्चालन (प्रशासनिक खर्च) ७ लाख, आपतकालीन मर्मत् सम्भार ३ लाख २५ हजार ६ सय ५, पूर्वाधार विका...

सरकारको आधिकारिक पत्र आएमा वार्ता बस्छौ: संघर्ष समिति

पथरी । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आधिकारिक पत्र आएमा वार्ता गर्ने सङ्केत दिएको छ । आज बिज्ञप्ति जारी गर्दै  सरकार समक्ष सो सङ्केत गरेको हो । सरकारले मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको सञ्चार माध्यमहरु मार्फत जानकारी ...

आक्रोशित स्थानीयद्वारा बस आगजनी

उर्लाबारी । मोरङ उर्लाबारी– ३ मङलबारेमा आक्रोशित स्थानीयले एक बसमा आगजनी गरेका छन्। मे.१ ख.३०७३ नम्बरको बसकाे ठक्करबाट एककाे ज्यान गएपछि आक्राेशमा आएका स्थानीयले बसमा आगाे लगाएका हुन्। उर्लाबारी र पथरी नगरपालिकाको दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएक छ । घटनाको बिस्तृत विबरण आउन बाकि रहेको छ।...

ज्येष्ठ नागरिक नगरस्तरीय सम्मान कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा ज्येष्ठ नागरिक नगर स्तरीय सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार वडा नं. १ को मन्दिर लाइनमा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल पथरी शनिश्चरे नगर कमिटीको आयोजना सो सम्मान कार्यक्रम भएको हो । नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थिय...

बिकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौति...

मुकुट ब्याण्ड: म्युजिक भिडियोको तयारीमा 

लिड गिटारिष्ट श्याम श्रेष्ठ ललितपुरका बासिन्दा हुन् । भोकलिष्ट रिदम गिटारिष्ट रुपेश श्रेष्ठ दोलखा चरिकोट र ड्रमर क्याजन राहुल राई धरानका हुन् । तीन तिरका युवाहरु अहिले नेपाली सांगीतिक ब्याण्डहरुको भिडमा मुकुट ब्याण्डमा एकाग्रता भएर लागेका छन् ।  संगीत क्षेत्रमा केही गरौं भन्ने हुटहुटी जागेर काठमाडौंमा आजभन्द...

पुर्व मन्त्री सीतदेबीलाई मातृशोक

पथरी । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री सीतादेवी यादवकी ममतामयी माता ८७ वर्षीया शीलादेवी यादवको जेठ २२ गते निधन भएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।...