धरान(सुनसरी): युमा साम्यो (धर्म) महासभा, नेपालको ऐतिहासिक प्रथम महाधिबेशनले नेतृत्वमा देबेन्द्र वनेमलाई चयन गरेको छ । असोज १ गतेदेखि ३ गतेसम्म धरानमा भएको महाधिवेशनले ३९ सदस्यीय समिति निर्वाचित गरेको छ । महासभाको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण मेन्याङ्बो, चार उपाध्यक्षहरुमा हर्क सुब्बा इज...






