पथरी । इलाका प्रहरी कार्यालय पथरी शनिश्चरे प्रदेश नम्बर १ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार कार्यालयले विजय दशमी, दिपावली तथा छटको उपलक्ष्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउपालिकाका जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्...






