पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सिंचाई मोटर वितरण कार्यक्रम अन्तर्गत ५ वटा टोल अनुगमन गरेको छ।
वडा नं. ६ मा गरिएको अनुगमनमा नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले, नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कृषि शाखा प्रमुख सविना राई, टिका राई र वडा सदस्य बिजय मण्डलको उपस्थिति रहेकोे थियो ।


85 पटक हेरिएको 








