याः?लाः?क्मा–कुःबोङ (धान नाच–उत्पति)

१.विषय प्रवेश हाम्रो देश नेपालको सुदुरपूर्वको लिम्बुवान क्षेत्रमा आफ्नो उत्धम स्थल हो भन्ने मान्यताको साथ उल्लेख्य मात्रामा बसोबास गर्ने खाम्जिरी खाम्बोङवासा लुङ्जिरी लुङबोबासा भूमिपुत्र मूलआदिवासी किरात याक्थुङ लिम्बू जातिहरुको मौलिक ज्ञानतत्वको खानि र सुन्दरताको भण्डार भएको आफ्नै धर्म, भाषा, लिपि, संस्कार, संस्कृति,...

याङ्बेनको परिचय र परिकार

याङ्बेन (झेउ) लेकाली वन जङ्गलको रुखको हाङ्गाबिगामा विशेष गरेर ओखर, कटुस, उतिस, चुत्रो र ढुङ्गामा टाँसिएर रहेको हुन्छ । जालीदार गुचुमुच्च आकारको हुन्छ । यसको विकासक्रम लेउ वा ढुसीबाट गुणात्मक रुपमा फैलिएर जान्छ । याङ्बेन (झेउ) विभिन्न प्रकारका हुन्छन् । (क) यो ढुङ्गा वा रुखको हाँगाको बोक्रा सतहमा टाँसिएर पात आकारको भएर ...

लिम्बू जातिका संस्कारहरू

हामी दैनिक जीवनमा नुहाउने, खानपान गर्ने, लुगा लगाउने, पढ्ने, पूजापाठ गर्ने आदि नियमित कामहरू गर्दछौँ । यसका साथै विशेष अवसरहरूमा विशेष खालका विधिहरू पनि हामी सम्पादन गर्दछौँ जस्तै न्वारन, पास्नी आदि । जन्मदेखि मृत्युसम्म गरिने यस्ता विविध विधि विधानहरू नै संस्कारहरू हुन् । संस्कारहरू जाति, समुदाय वा धर्म सम्प्रदायअनुसा...

लिम्बू जातिको लोक खेल ‘पक्लुङ’ को मुन्धुमी आख्यान र यसको महत्व

१. आमुख मुन्धुम अनुसार जुन दिन सर्वशत्तिमान इश्वर तागेरा निङवाभूमाङले डाँफे मुनालको विस्टा, मालिङगोको खरानी र शीतको पानीले मानवीय अस्तित्व निर्माण गरे । सृष्टिको त्यो पहिलो मानिस मुजिङना खेयङना हुन् भने उनको पुत्र सुसुवेङ लालावेङ अर्थात् सावायुक्पुङगेम्बा हुन् । यस धरतिमा सावायुक्पुङगेम्बाका सन्तानहरू सर्वत्र छरिदैं ग...

सिलाम साक्माको अर्थ

प्राचीन किरातजाति मध्येका लिम्बु सामुदायको भाषा लिपि धर्म संस्कार संस्कृति इतिहास आदिको संरक्षण र उत्थानको निमित्त स्थापना भएको किरात याक्थुङ चुम्लुङको संरक्षणीय संस्थालाई चिनाउने प्रतिक चिन्ह (लोगो) लाई सिलाम साक्मा भनिन्छ । लिम्बु बोलीचालि सरलभाषामा बोलिने शब्द सिलाम साक्माको शाब्दिक अर्थ मृत्युको बाटो छेक्ने भन्ने ह...