सन्जयको भिडियो मोह

सन्जय राई, खोटाङ जिल्लाको साकेला ३ मा जन्मे, हुर्के । अहिले २६ वर्षका लक्का जवान भैसके। लगनशील र अथक मेहनतले संजय राईलाई म्युजिक भिडियोको क्षेत्रमा जम्दैछन । `इभेन्ट प्रोडक्सन म्यानेजर’ उनको यो बेलाको चिनारी हो। ५ वर्षअघि राजधानी सहर काठमाडौँ छिरेका उनी बिना काम बस्नु पर्दाको छटपटी भिडियोमा काम गरेर मेट्ने हु...

युमा साम्यो ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन

ताप्लेजुङ । युमा साम्यो महासभा ताप्लेजुङ जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन बैशाख २५ गते सम्पन्न भएको छ । अधिवेशनले भवानी पालुङ्वाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा सनिता पालुङ्वा, रण बहादुर माबोहाङ, राजमाया पुङलाइङ सावादेन, सचिवमा...

आज भाउन्नेमा `धिरज राई कन्सर्ट-२०८०´

बेलबारी । आज`बुद्ध वज बर्न इन नेपाल´भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुदैछ । मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीको आयोजनामा हुने कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक अमीर मगरले जनाए। बुद्ध जयन्तीको पावन अवसर पारेर  बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुदैछ । गुम्बाको अध्यक्ष समेत रह...

‘जारी’ले आक्रामक व्यापार गरेपछि मध्यपूर्व देशका वितरक उत्साहित

नयाँ वर्षको वैशाख १ गते बाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरे संगै देश विदेशबाट चलचित्रको माघ बढेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएसँगै फिल्मलाई देशैभरका मल्टिप्लेक्सले हालसम्म उच्च शोज उपलब्ध गराएका छन । फिल्मले शुक्रवार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सी...

बुद्ध जयन्तीमा भाउन्नेमा `धिरज राई कन्सर्ट-२०८०´ हुने

बेलबारी । `बुद्ध वज बर्न इन नेपाल´'भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुने भएको छ । शनिबार आयोजक मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीले पत्रकार सम्मेलन गर्दै कन्सर्ट बारे थाहा दिएको हो । बुद्ध जयन्तीको पावन अवसर पारेर बैशाख २२ गते शुक्रबार बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुने भएको हो । गुम्बाको अ...

युमा साम्यो महासभा मलेसियाको चौथो अधिवेशन सम्पन्न

सुमन येक्तेन मलेसिया । युमा साम्यो महासभा मलेसिया समितिको ऐतिहासिक चौथो अधिवेशन ९ अप्रिल २०२३ मा सम्पन्न भयो । अधिवेशनले इन्द्रकुमार आङबुहाङको अध्यक्षतामा ४० सदस्यीय एक कार्यसमिति चयन गरेकोछ । येस्तो बन्यो कार्य समिति सल्लाहकारहरू १. श्री इन्द्र लुम्फुङवा २. श्री अटल सेनेहाङ् ३. श्री कमल काम्बाङ ४. . श्री अम...

च्याब्रुङ नाच्न सिकाउँदै वडा कार्यालय

पथरी । किरात फाल्गुनन्द युमा माङ्हिमको समन्वयमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को सहयोग च्याब्रुङ नृत्य प्रशिक्षण कार्यक्रम सुरुवात भएको छ । आज माङ्हिमको आगनमा संचालित कार्यक्रममा वडा अध्यक्ष नवीन कार्कीले च्याबु्रङ बजाएर उदघाट्न गरे । प्रशिक्षण कार्यक्रम एक महिनासम्म संचालन हुने अध्यक्ष कार्कीले बताएका छन ।...

युमा साम्यो महासभा उपत्यकाको भेला

काठमाडौ । आज युमा साम्यो महासभा नेपालको उपत्यका भेलाले रुद्र संयक लिम्बूको संयोजकत्वमा १६ सदस्यीय 'उपत्यका तदर्थ समिति' गठन भएको छ । मङलबार भएको भेलाले सहसंयोजकद्वयमा नबिन थक्लुङ, सुष्मा चेम्जोङ, सचिवमा छत्र इङ्वारम, सहसचिवमा हेम कुमार चेम्जोङ र कोषाध्यक्षमा प्रेम बहादुर थोप्रालाई चयन गरेको छ भने सदस्यहरुमा छत्र लिबा...

गौतम बुद्धकी आमा मायादेवी पार्क बनाइने

पथरी । बौद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धकी आमा मायादेवीको स्मृतिमा पार्कको मुल गेट निर्माणका लागि शिलान्यास गरिएको छ । पथरी शनिश्चरे-७ मंगलबारेमा अवस्थित चुम्लुङ चौकमा पार्क बनाइने भएको हो । सोमबार पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधानसभा सभासद चण्डी प्रसाद...