पथरी । नेपाल पत्रकार महासङघ मोरङका जिल्ला सदस्यसमेत रहेका ईश्वर दुलालले तयार पारेको ‘ए मेरी माया...’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकोहो प्रेममा परेको युवकले मनमा दबिएका भावनाहरू आफ्नो प्रिय व्यक्तिसमक्ष पोख्ने कथालाई मार्मिक ढङ्गमा गीतले प्रस्तुत गरेको निर्देशक दुलालले जनाए छ । शब्द तथा आवाज प्रभात किरण खरेल...





