प्रदर्शनकारीद्धारा मुख्यमन्त्री कार्कीको गाडीमा तोडफोड प्रयास

ओखलढुङ्गा । फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरोध हुदै आएको छ । आज सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङ ओखलढुंगामा स्थानीयबासीहरुले विरोध जनाएका छन् । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो । आइतबारदेखि ओखलढुङ्गामा रहेका कार्की ...

कोशी प्रदेशविरुद्ध विशाल जनप्रदर्शन

विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा प्रदेश राजधानी विराटनगरमा आइतबार विशाल प्रदर्शन गरेको छ । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले चर्को नारा लगाउँदै निषेधित क्षेत्र तोडेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको थियो । तर सो निषेध...

हाङ्स्राेङ उत्थान समाजकाे महाधिवेशन सम्पन्न

पथरी । हाङ्स्राेङ उत्थान समाजकाे ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएकाे छ। चैत ४ गते पथरीमा सम्पन्न प्रथम ऐतिहासिक महादिवेशनले पूर्ण हाङस्राेङ(झापा)को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। समितिको उपाध्यक्षद्वयमा यामलाल(माेरङ), राजकुमार(सुनसरी),सचिवमा ललित कुमार(सुनसरी), सहसचिवमा राजीव(झापा),काे...

पक्राउ परेका पत्रकारद्धय राई र याख्खा रिहा

विराटनगर । कविता वाचन गर्ने क्रममा पक्राउ परेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सदस्य सन्जय याख्खा एक घन्टापछि रिहा भएका छन् । पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी राई र याख्खा पक्राउ परेका थिए । प्रदेशको नाम कोशी खारेजको माग गर्दै विराटनगरस्थित कोशी प्रदेशसभा अगाडि आयोजित कार्यक्रममा साहित्...

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ

विराटनगर । पहिचानका लागि सडक साहित्यिक-२०७९ यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सदस्य सन्जय याख्खालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश संसद भवन नजिक कोशी प्रदेशको विरुद्ध कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछ...

‘के’ लाई सोसियल मिडिया फिल्म अवार्ड

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘के’ ले 'सर्वोत्कृष्ट आदिवासी चलचित्र' प्राप्त गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा सम्पन्न सोसियल मिडिया फिल्म अवार्ड २०२३ द्वारा उक्त अवार्ड वितरण गरिएको हो । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनामा सम्पन्न अवार्डमा चलचित्रकर्मिहरुलाइ विभिन्न अवार्डहरु वितरण गरिएको थियो । याक्थ...

बिनासर्त तुरुन्तै रिहाइ गरः नामाङ्कन संयुक्त सङ्घर्ष समिति

पथरी । कोशी प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउपरेका २ दर्जनभन्दा बढी कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरिएको छ । संघर्ष समितिले विज्ञप्ती जारी गर्दै सो माग गरिएको हो । आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुम...

कोशी प्रदेशव्यापी आम हड्तालः २२ प्रदर्शनकारी पक्राउ

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आह्वान गरेको बन्दको क्रममा १९ प्रदर्शनकारी पक्राउ परेका छन् । आइतबार दिउसो झापाको विभिन्न स्थानबाट प्रदर्शनकारी पक्राउ परेका हुन् । दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो, महेन्द्र चाम्लिङ, बेनुकुुुुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादे...

बिर्तामोडबाट तीन प्रदर्शनकारी पक्राउ

बिर्तामोड(झापा) । दृश्य अनलाईनका अध्यक्ष एवम् प्रबन्ध निर्देशक तथा जनता समाजवादीका नेता गौरीमान राई सहित तीन जनालाई पक्राउ गरेको छ । झापाको चारपानेबाट युवा नेता राई, सामी पालुङ्गा र कुमार साम्यो लिम्बूलाई पक्राउ गरेको हो । बिहान ६ः२० मा मोटरसाईकलमा हिडिरहेको बेला लछार पछार गर्दै ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोली...