पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आह्वान गरेको बन्दको क्रममा १९ प्रदर्शनकारी पक्राउ परेका छन् । आइतबार दिउसो झापाको विभिन्न स्थानबाट प्रदर्शनकारी पक्राउ परेका हुन् । दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो, महेन्द्र चाम्लिङ, बेनुकुुुुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादे...






