राजवंशी समुदाय र प्रथम हुकाहुकी कार्यक्रम

मत्स्य देशका राजा विराट महाभारतकानदेखि नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात)को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियो वाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै , सँगै घर बाहिर र खेतीबारीमा गएर हुका हुक...

विजेता सुनुवारद्वारा भोटको अपिल

याक्थुङ स्टार सिजन २ को टप १६ सहभागी मध्ये बिजेता सुनुवार पनि एक हुन् । गैर लिम्बू भएर पनि लिम्बू सस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको मन जित्न सफल छिन् विजेता सुनुवार । याक्थुङ स्टार सिजन २ को विजेताका लागि सबैलाई भोट गर्न उनले अपिल गरेकी छिन् । (more…)...

‘यसपालीको दशैं तिहार…’ सार्वजनिक

काठमाडौँ । दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार . . .’ म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो। गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको निर्देशक सित्तल भेट बस्यालल...

मधेशी उत्थान युवा समूहद्वारा जितिया विशेष धार्मिक कार्यक्रम

हसन्दह । पथरी शनिश्चरे वडा नं. ६ मा जितिया विशेष धार्मिक एवं साँस्कृतिक जागरम कार्यक्रम–२०८१ सम्पन्न भएको छ । असोज ९ र १० गते वडा नं. ६ को बलबहादुर लप्टन खेल मैदान तिक्रिझाकमा जितिया विशेष धार्मिक एवं साँस्कृतिक जागरम कार्यक्रम धुमधामसँग मनाइएको हो । मधेशी उत्थान युवा समूह वडा नं. ६ को आयोजनामा भएको सो कार्यक्रमको प्र...

चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक

पथरी । याक्थुङ / लिम्बु कथामा आधारित आदिवासी चलचित्र 'चे'को ट्रेलर शनिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन निर्देशन गरेका हुन । पाँचथरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा निर्मा...

सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग नगर्न चुम्लुङ आग्रह

पथरी । किरात याक्थुङ चुम्लुङको सातौं संघीय बैठक विभिन्न १७ वटा प्रस्ताव पारित गर्दै बुधबार सम्पन्न भएको छ । दुई दिने बैठक बुढानीलकण्ठको भंगालस्थित काठमाडौं चुम्लुङहिममा बसेको थियो । बैठकले याक्थुङ/लिम्बुको सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग नगर्न आग्रह गरेको छ । बैठकले मुक्कुम्लुङ (पाथीभरा)मा क...

‘गुमनाम एक इतिहास बिसे नगर्ची ‘ पुस्तक प्रकाशन

पथरी। पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा गहिरो खाेज, अनुसन्धान गरि 'गुमनाम एक इतिहास बिसे नगर्ची ' नामक पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरेका खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले याे पुस्तक लेखेका हुन् । बिसेकाे जन्म स्थल गाेरखा पुगेर उनलाई र उनको सन्तान, छाेरालाई दिएक...

अक्वामा/अक्वानामा साम्माङ मुन्धुमको नेपाली अनुवाद

प्राचिन काल वा सावा येत्हाङ् कालमा सावा येत्हाङ मध्ये पाजोइबा तेन्तुम्याङले बिबाह गर्न भनेर पूर्वतिर गई लाधोतिमालाई बिबाह प्रस्ताब राखे तर उनको घर नभएकोले अस्विकार गरिन । त्यस्तै पश्चिमतिर गएर नामइक्वामालाई प्रस्ताव राखिन उनीले पनि अस्विकार गरिन् । तल तेमेनतिर आन्धासो ताखोहाङ कि छोरी लुप्लिसो अदन्नहाङमासगँ पनि बिबाह प्...

‘सेवारो सोल्टिनी . . . ‘ सार्बजनिक

पथरी । आयन राई र रेनुका सुनुवारको बिशेष सहयोगमा निर्माण गरिएको पुर्बेली लोक गीत 'सेवारो सोल्टिनी . . . ' सार्बजनिक गरिएको छ। शब्द/संगीत, स्वर अशोक सुनुवार आफैले गरेका छन् । असोक सुनुवारको स्वरलाई गायिका बिजेता सुनुवार किरातिले साथ दिएकी छिन्। शुक्रवार सार्वजनिक भएको गीत विजेताको पहिलो गीत हो । मनोज साङ्सोन राईको एरे...

‘रिटिङ रिटिङ . . . ‘ गीतका लोक गायक एलपी जोशी रहेनन्

पथरी । दमक १ फाल्गुनन्द चोक झापा निवासी लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको बिहिबार साझ निधन भएको छ । केही समययता शारीरिक रूपमा कमजोर बन्दै जानू भएका जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लोपटक साउन ६ गते  सुरभि कला केन्द्र दमकद्वारा सम्मानीत जोशीको ६६ वर्ष अघि रेकर्ड भएको 'रिटिङ रिटिङ . . . ' लगायत गीत चर्चित...