भाषण कला सम्बन्धी तालिम

पथरी । आदर्श सर्भिस सेन्टर प्रा लि. को आयोजनामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ। पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा भएको ३० जना सहभागी तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई , संचारकर्मी केशव निरौला र लोक सागर साम्बा...

बाटो नम्बरिङ गर्दै नगरपालिका

पथरी । आफ्नो क्षेत्रमा पर्ने बाटोमा पथरी शनिश्चरे नगरपालिका वडा नं. २ ले नम्बरिङ गरेको छ । आजबाट ३५ वटा बाटो नम्बरिङ बोर्ड बनाई सहिद रत्नकुमार वान्तवा बाटोलाई आधार मानेर वन क्षेत्र सहित वडाको पथरी खोलाबाट सुन्झोडा खोलासम्मको बाटोहरूमा नम्बरिङ कार्य सम्पन्न गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिए । वडा नं. २ को बाटोहरू...

वक्तृत्वकलामा  रेडस्टार र पूर्व क्षितिज प्रथम

पथरी । रोजगार सेवा केन्द्र पथरी शनिश्चरे नगरपालिका को आयोजनामा बाल श्रममुक्त चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार भुपु सैनिक अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगिताको सिनियर माध्यमिक तह तर्फबाट रेडस्टार माध्यमिक विद्यालयमा कक्षा १० का छात्र आराध्य खड्काले प्रथम स्थान हासिल गरेका छ...

मेलमिलाप समितिलाई पुनर्ताजगी तालिम

पथरी । मेलमिलाप समितिलाई २ दिने पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । आज नगरपालिकाको सभाहलमा भएको पुनर्ताजगी तालिमको औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरे । न्यायिक समिति सचिवालयको आयोजनामा भएको सो तालिम २ दिनसम्म सञ्चालन हुनेछ । नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक देविमाया काफ्लेको अध्यक्षता...

बिस्कुनको विषयमा झडप

सुनवर्षी(मोरङ)। सुनवर्षी नगरपालिका वडा नं. ६ केरंजामा मकै (बिस्कुन)सुकाउने विषयलाई लिएर  विवाद भएको छ। किसानहरूले सार्वजनिक बाटोमा मकै सुकाउँदा मोटरसाइकलमा सवार चिप्लिएर दुर्घटना भएपछि स्थिति तनावपूर्ण बनेको हो।दुर्घटनापछि घाइते यात्रीले बाटोमा मकै सुकाएको विषयमा आपत्ति जनाएपछि स्थानीय किसानहरूबीच भनाभन बढ्दै हात हालाह...

किसानले बाटोमा मकै सुकाउन पाउछन् कि पाउदैनन् ?

पथरी । अहिले मकैको सिजन हो । मकै थन्काउन व्यस्त किसान हरुले बाटोमा मकै सुकाउने गरेको पाइन्छ । के मकै सुकाउन पाइन्छ त? पथरी शनिश्चरे नगरपालिकाको ग्रामीण क्षेत्रहरुमा सडकमा बिस्कुन लगाउने/खाद्यान्न सुकाउने गरेकोले दुर्घटनामा वृद्धि भएको भन्दै जनगुनासो आएपछि नगर प्रहरीले निगरानी थालेको छ । नगर प्रहरी इन्चार्ज असई योगे...

गोठ सुधार/निर्माणका लागि पथरी शनिश्चरे नगरपालिकाले लगानी गर्ने 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधारका लागि लगानी गर्ने भएको छ । मङ्गलबार पालिकाले कार्यक्रमका लागि अनुगमन गरिएको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान का...

शिविरमा बन्ने भयो,पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन

पथरी । भुटानी शरणार्थी क्याम्पमा मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोमबार  नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । नयाँ भवन निर्माण भए पश्चात् सेवा प्रवाहमा सहज हुने नगर प्रमुख तुम्वापोले विश्वास व्यक्त गरे। तुम्वापोल...

लाइफलाइनले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्ने

दमक । झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बासहित सञ्चालकहरु सहभागी रहेको सो कार्यक्रममा अस्पतालका प्र...

नगरपालिकाले मौरी घार वितरण गर्‍यो 

पथरी । मौरी पालन सम्वन्धी एक दिने तालिम तथा मौरी सहित मौरी घार, आधार चाका र मह प्याक गर्ने बट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक भवन पथरी शनिश्चरे ३ मा भएको सो कार्यक्रम पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मौरीपालक कृषक समूहलाई मौरीको घार, चाका र म...