राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रमको अनुगमन

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रमको आज अनुगमन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्रीले नगरका विभिन्न वडाहरुमा सञ्चालन भइरहेको पोषण लेखा जोखा कार्यक्रमको अनुगमन गरेका हुन् । प...

युमा साम्यो महासभा आसफोर्ड फोल्कस्टोन शाखा समिति गठन

१० तारिख २०२६ तदानुसार बि.स. २०८३ बैशाख २७ गते आइतबारका दिन युमा साम्यो महासभा आसफोर्ड फोल्कस्टोन साखा समिति गठन भएको छ । बेलायत स्थित फोल्कस्टोन नेपाली कम्युनिटी भवनमा सम्पन्न भेलाबाट प्रकाश सिरेङ चङबाङको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति बनेको छ । सो युमा साम्यो समितिका उपाध्यक्षदयमा रितु नाल्बो मादेन, बुधरानी थलङ स...

क्रिकेट युनाटेस कपमा इक्वालिटी कप–११ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाटेस कप–२०२६ सुरु भएको छ । क्रिकेट युनाटेस कपमा बागमती प्रदेश र विराटनगरको इक्वालिटी कप–११ विच ३ खेलका २०–२० क्रिकेट सिरिज हुने फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । उनले भने महिला क्रिकेट प्रवद्र्धन गर्नला...

पथरी शनिश्चरेमा घरदैलो सेवा

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले आफ्नो वडाका नागरिकहरूको घरमा घरदैलो कार्यक्रम मार्फत सेवा प्रबाह गर्ने भएको छ । वडाध्यक्ष नवीन कार्कीका अनुसार जेठ ११ गतेदेखि २१ गतेसम्म वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु घरदैलो कार्यक्रममा जाने वताइएको छ । सो क्रममा सबै परिवारको पारिवारिक कार्ड नयाँ वितरण गर्ने, ब्यक्तिग...

एक दर्जन कृति लोकार्पण

पान्थर । याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष गोविन्द आङ्बुङको हस्तबाहुलीद्वारा लोकार्पण गरिएको हो । साहित्यकार लक्ष्मीकुमार सेर्माको मुन्धुम ग्रन्थ ‘युमा?साम्माङ–थेबा?साम्माङ थान्छिङमा मुन्ध...

`प्रेस्टिज ट्रेडर्स’ ले सेवा प्रारम्भ

पथरी । मोरङको पथरी बजारमा 'प्रेस्टिज ट्रेडर्स' बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । ट्रेडसले होलसेल तथा खुद्रा पसल सञ्चालनमा ल्याएको हो । बिहान एक औपचारिक कार्यक्रमका बीच पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले पसलको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा पण्डित केवल कृष्ण अधिकारीले वैदिक मन्त्रोच्चारण गरी धार्मि...

घरघरमा भत्ता वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को कार्यालय ले वडाका जेष्ठ तथा असक्त नागरिकहरुलाई घर घरमा भत्ता वितरण गरिरहेको छ । वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा सदस्य नरेश बहादुर राई र बैंकका कर्मचारीहरुको उपस्थिति जेष्ठ तथा असक्त नागरिकहरुलाई घर घरमा नै भत्ता उपलब्ध गराइएको छ ।...

कार्यपालिका बैठकले के के निर्णयहरू गर्‍यो ? 

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले उत्कृष्ट शिक्षक, प्रधानाध्यापक तथा विद्यालय छनौट कार्यविधि पास गरेको छ । स्थानीय बिषयको कक्षा ६ र ८ को पाठ्यपुस्तकको मस्यौदा पास, सिंचाइ मोटरका लागी निवेदन...

नगरमा खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम

पथरी । ‘स्वास्थ्य पशु स्वच्छ उत्पादन, निर्यातमुखि कृषि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम पुनः सुरु भएको छ । शनिबार दोस्रो चरणको कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको व्यानर पढेर उद्घाटन गरेको हो । वडा नं. ...

राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख १५ गतेदेखि नगरपालिकाका १० वटै वडामा राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम सञ्चालन भइरहेको हो । नगरका ४७ वटा टोलमा १ सय ३८ जना स्वास्थ्यकर्मी खटाई ३ हजार ७ सय ८६ जना बालबालिका तथा सुनौलो एक हजार दिनका आमाहरूमा कुपोषण स...