३ महिने ब्यूटी पार्लर सीप विकास तालिम

पथरी । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ब्यूटी पार्लर सीप विकास तालिमको समापन गरिएको छ । शुक्रबार वडा नं. ४ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । गत फागुन १४ गते ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको थियो । वडाध्यक्ष लोकक...

चुक्मा मुक्कुम्लुङ सेवा साङ्गीतिक कार्यक्रम

सिरिजङ्गा चोक । सिरिजङ्गा स्पोटिङ क्लब र चुक्मा मुक्कुम्लुङ सेवा समितिको आयोजनामा चुक्मा मुक्कुम्लुङ सेवा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेस सभासद मानबहादुर लिम्बु, ३ नम्बर वडा अध्यक्ष बिजय लिम्बूलगायतको उपस्थितिमा कार्यक्रम भएको हो । प्रचारप्रसारको अभाबले जनमास सामु नपुगेको दैबिक शक्ति स्थललाई पर्यटन प्रवर्द...

नगर खेलकुद महोत्सव: फुटबल उपाधि देबिगन्जद्वारा रक्षा

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताअन्तर्गत आज फाइनल खेल सम्पन्न भएको छ । प्रस्तावित रंगशाला जातेमोडमा भएको खेलमा ट्राइबेकरको आधारमा ७-६ गोल अन्तरले देबिगन्ज एफससी विजय बन्यो। उस्ले फाइनलमा प्रभात एसएफसी पराजित गर्‍यो । प्रभातका घनश्याम  चौहानले खेलको ३ मिनेटमा पहिलो गोल गर्‍यो । प्रभातको अग्रता १९ मिनेट...

नगर खेलकुद महोत्सव: फुटबलतर्फ आज हुने फाइनलमा कस्ले उपाधि चुम्ला?

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताअन्तर्गत आज फाइनल खेल हुदैछ । प्रस्तावित रंगशाला जातेमोडमा हुने प्रतियोगिताको फाइनलमा देविगञ्ज एफसी र प्रभात एसएफसी आमुन्ने हुनेछ । दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनल खेलमा प्र...

दोस्रो नगर खेलकुद महोत्सव: कुन खेलमा को को विजेता बने?

पथरी । नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको दोस्रो नगर खेलकुद महोत्सव आज सकिदैछ । बैशाख २० गते पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोद्वारा जातेमोड स्थित प्रस्तावित रंगशालामा उदघाटित  महोत्सव बैशाख ३० गते समापन हुदैछ । कुन-कुन खेलमा को विजेता ? महोत्सवको सबैभन्दा बढी दर्शकको ...

नगर खेलकुद महोत्सव: भलिबलतर्फ वडा नम्बर २ उपाधि रक्षा

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत वडा स्तरीय पुरुष भलिवल प्रतयोगिताको उपाधि वडा नं. २ ले जितेको छ । नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नं. १ को भलिबल टिमलाई वडा नं. २ को भलिबल टिमले सोझो तीन वटै सेटमा पराजित गर्दै नगर च्याम्पियन बनेको हो । भलिबल विज...

स्थानीय विपद तथा जलवायु उत्थानशील योजना प्रारम्भिक परामर्श कार्यशाला

पथरी । स्थानीय विपद तथा जलवायु उत्थानशील योजना प्रारम्भिक परामर्श कार्यशाला आइतबार सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिका नगर विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सो कार्यशाला हाम्रो कन्सल्टेन्सीका याशप्रस...

नगर खेलकुद महोत्सव: देविगन्ज उपाधिको दाबेदार बन्यो

पथरी। नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा देविगञ्ज फुटबल क्लब विजयी भएको छ । दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनल यात्रा तय गरेको हो । उपाधिको दाबेदार बनेको देबिगन्जले अब प्रभात एफ.सी. को सामना गर्नेछ । पहिलो हाफसम्म निकै प्रतिस्पर्...

नगर खेलकुद महोत्सव: फराकिलो अन्तरले प्रभात विजयी 

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा फराकिलो अन्तरले प्रभात एसएफसीले जितेको छ । शुक्रबार भएको खेलमा प्रभातले ४-० गोल अन्तरले नाजरिन एफसीलाई पाखा लगायो ।  जितसङ्गै प्रभात एसएफसी फाइनलमा प्रवेश गरेको छ ।  प्रभातका लागि सुरुवातकै ११ मिनेटमा नै स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता ख...

फुटबल खेलाडी धिमाल निलम्बनमा किन परे?

हसन्दह । पथरी शनिश्चरे वडा नं ५ का फुटबल खेलाडी हुन् सनम धिमाल । उनलाई नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाले शुक्रबार कार्वाही गरेको छ । आखिर किन कार्वाहीमा परे त? पथरी शनिश्चरे नगरपालिकामा जारी खेलकुद महोत्सबको फुटबल प्रतियोगितामा सनम धिमाल अनुबन्धित थिए । उपाधिको दाबेदार मानिएको सिरिजङ्गा स्पोर्टिङ क्लब...