कार्यक्रमलाई बिथोल्न खोज्नु लज्जाको बिषय हो: नेता भट्टराई

ईलाम । एमाले सचिब एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कार्यक्रम बिथोल्न खोज्नु लज्जाको बिषय भएको बताएका छन् । आज मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबजारमा पहिचानबादीहरुले प्रदर्शन गरेपछि नेता भट्टराईले त्यसको प्रतिक्रिया फेसबुकमा लेखेका हुन् । `...

मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसुचिमा जनता समाजबादी पार्टी (जसपा)नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । जसपा प्रदेश अध्यक्ष दिपक याख्खाले विज्ञप्ति जारी गर्दै विश्वासको मत ...

तरुण दलको केन्द्रीय अध्यक्षमा विद्वान(सबै सदस्यहरुको विवरण सहित)

काठमाडौ । नेपाली काङ्ग्रेसले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यहरुको मनोनयन गरेको छ । आज पार्टीले  प्रेस विज्ञप्ति जारी गर्दै सातै प्रदेशलाई  समेटेर मनोनयन गरेको हो । मनोनयन भएका सदस्यहरू कोशी प्रदेश नाम जिल्ला अशोक झा सोलुखुम्वु नविन थापा सोलुखुम्वु पोष कुमार...

युमा साम्यो महासभा कतारले पहिलो स्थापना दिवस मनायो

तिलविक्रम थेवे दोहा (कतार) । गत ०९ जुन २०२३ शुक्रबार युमा साम्यो महासभा कतारले एक कार्यक्रमको आयोजना गरी संस्थाको पहिलो स्थापना दिवस (वार्षिक उत्सव) भव्यताको साथ मनायो । आयोजकले जानकारी दिएअनुसार विदेशमा छरिएर रहेका याक्थुङ लिम्बु जातिहरु विचमा याक्थुङ लिम्बु समुदायको मौलिक धर्म संस्कार संस्कृतिको अपनत्व बढोस्, अन्य ...

केन्द्रद्वारा आधुनिक तान वितरण

पथरी । धिमाल जातीय विकास केन्द्र पथरी शनिश्चरे नगर समितिले आधुनिक तान वितरण गरेको छ । बुधबार नेपाल आदिवासी जनजाति महासङ्घले विनियोजन गरेको ५० हजार रकमबाट तान वितरण गरेको हो ।  पथरी शनिश्चरे ९ को कुसेचौरी गाउँ टोल, वडा नम्बर ६ को भातेगौडा गाउँ टोल र वडा नम्बर १ को पथरी गाउँ टोल समितिलाई १/१ थान तान वितरण गरेको धिमाल ...

आन्दोलनरत पहिचान पक्षधर वार्तामा नबस्ने घोषणा

पथरी । कोशी प्रदेश नामाङ्कन विरुद्ध आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति वार्तामा नबस्ने भएको छ । मंगलबार उस्ले बिज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकार वार्ता समितिसङ्ग आज बुधबार बिराटनगरमा हुने भनिएको वार्तामा नबस्ने बताएको हो । उहीँ मिति, उहीँ स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि स...

माङ्सेबुङमा आगलागी, ७ घरमा क्षति

माङ्सेबुङ(इलाम) । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । स्थानीय समिर चेम्जोङको घरबाट लागेको आगलागीले ७ घर जलेर नष्ट भएको  स्थानीय सञ्चारकर्मी सुमन लाओतीले जानकारी दिए । बाँझो प्रहरी चौकीका असइ नारायण निरौलाले  नरहाङ लावती, लोकहाङ लावती, हर्कबहादुर...

पथरी शनिश्चरे नगरपालिकाको बजेट कति?

५ करोड ५६ लाख रकम फर्छयौट गर्न बाकी पथरी । आ.व.२०७५/०७६ देखि २०७८/०७९ सम्ममा भएको बेरुजु २५ करोड ३२ लाख मध्ये पथरी शनिश्चरे नगरपालिकाले आ.व. २०७९/८० मा १८ करोड ७६ लाख बेरुजु फर्छयौट गरि सकेको प्रबक्ता नवीन कार्कीले जनाएका छन् । १३ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सोमबार सार्बजनिक गर्दै नगरपालिकाले अब ५ क...

पहिलो नागरिक लक्षित उद्घोषण तालिम सकियो 

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा धिमाल समुदायका युवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको समापन भएको छ । सोमबार भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरकी उप–प्रमुख देबीमाय काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न र क्षमता वि...

सर्पको टोकाइबाट महिला मृत्यु

हसन्दह(मोरङ) । सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सोमबार मोरङको पथरी शनिश्चरे ६ बस्ने ४३ वर्षीया बिमला गौतमको मृत्यु भएको हो । गौतमलाई घरमै सर्पले ढसेको थियो!।...