जेठ २ गते सार्वजनिक बिदा

पथरी । उभौली पर्वको अवसरमा जेठ २ गते पथरी शनिश्चरे नगरपालिकाले बिदा दिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ बमोजिम स्थानीय सरकारले सार्वजनिक बिदा दिएको हो । ...

घुम्ती बाली उपचार शिविर

पथरी । `स्वास्थ्य बाली उत्पादन, स्वास्थ्य मानव जीवन´ भन्ने मूल नाराका साथ घुम्ती बाली उपचार शिविर संचालन कार्यक्रम भएको छ । पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको सो कार्यक्रम वडा नं. ५ मा सञ्चालन गरिएको थियो । बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा सा शिविर सञ्चालन भएको थियो ।...

प्रेस युनियनको अध्यक्षमा भट्टराई

झापा । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई ,उपाध्यक्षदयमा ईश्वर अधिकारी र सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जसोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई चयन भएका छन् । युनियनको अधिबेशनले सदस्यहरुमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल ...

‘मना लाङ्योःक्खा’ सार्वजनिक

ललितपुर । साहित्यकार पुष्पहाङ लोवाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । शनिबार याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले  ललितपुरमा आयोजित समारोहमा सो कथासंग्रह सार्वजनिक गरेका हुन् ...

आज सार्वजनिक बिदा

कानेपोखरी। मोरङको कानेपोखरी गाउपालिकाले आज सार्बजनिक बिदा दिएको छ । उभौली पर्वको अवसर पारेर वडा बिद्यालयम बिदा दिने निर्णय गरेको पालिकाले जनाएको छ ।...

मधेसी स्वास्थ्यकर्मी फोरम, नेपालको दोस्रो अधिबेशन

बिराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश न. १ को दोस्रो अधिवेशन सकिएको छ । अधिबेशनले मुकेश सिंहको अध्यक्षतामा १५ सदस्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षत्रय मान बहादुर मगर, सुस्मा सिंह, मनोज यादव(आयुर्वेद ), मुख्यसचिवमा शिव नारायण यादव, सचिबत्रयमा राज कुमार दास, राम उद्गार यादव, उदय नारायण दुलाल, कोषाध्...

याक्थुङ युवा मन्चको अध्यक्षमा इधिङ्गो

धरान । याक्थुङ युवा मंचको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको महाधिवेशनले अध्यक्षमा राजेन्द्र इधिङ्गो झापा, बरिष्ठ उपाध्यक्षमा सुभास लुम्फुङ्वा काठमाडौ, उपाध्यक्षद्वयमा सुनिल आङ्बो पान्थर,  मनेश आङ्बो काठमाडौ, महासचिवमा सङ्गिता सुहाङ ललितपुर, उप महासचिवमा मन कुमार आङ्देम्बे पान्थर, सचिवमा...

मल्टिमिडिया र पत्रकारिता´ गोष्ठी सुरु

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नम्बर १ ले  इटहरीमा गोष्ठी सुरु गरेको छ । शनिबार `मल्टिमिडिया र पत्रकारिता´ विषयक २ दिने अभिमुखिकरण गोष्ठी सुरु भएको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा महासङ्घको आयोजनामा गोष्ठी सुरु भएको हो । सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटाका ३ दर्जन पत्रकारहरुको सहभागिता रहेको...

 ‘नीरफूल’को ट्रेलर रिलिज

काठमाडौं । जेठ २६ गतेबाट देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् । २०७२ साल बैशाखको महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्म कोरोना-लकडाउनको बेला ह...

कृषि विज्ञ मदन राईलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ: रास्वपा

काठमाडौ । रास्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा)ले कृषि विज्ञ मदन राईलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ भएको छ । आज विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । `मदन राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय छ´बिज्ञप्तिमा लेखिएको छ`उनलाई कानुन बमोजिम कारबाही हुनु पर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।´ ...