काठमाडौँ । याक्थुङ युवा मञ्च, जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा सिसेक्पा कप फुटसलको तेस्रो संस्करण सम्पन्न भएको छ । यस पटक प्रतियोगिता 7 Ways united FC जितेको छ भने उपविजेता Yakthung Youth Association (YYA) रहेको छ । विजेतालाई रु ५५,५५५ र उपविजेतालाई रु ३३,३३३ सहित ट्रफि र मेडल रहेको छ । यस बाहेक उत्कृष्ट गो...






