बिराटनगर । नव नियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले पनि मन्त्री पदको शपथ लिएका छन् । उनीहरू अहिलेलाई बिनाविभागीय मन्त्रीमा नियुक...






