सदस्य केन्द्रीयता सूचांङ्क तालिम

पथरी । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुका लागि सदस्य केन्द्रीयता सूचाांङ्क तालिम सम्पन्न भएको छ ।बिहीवार नगरपालिकामा भएको तालिम नगरका सहकारी शाखा प्रमुख केशवादेवी धमलाले सञ्चालन गरिन् भने वडा नं. ७ का वडाध्यक्ष तथा आर्थिक समिति समितिका संयोजक उद्धवराज बस्नेतको रहेको...

माछापालनको ध्याउन्नमा कृषकः फाइदा कि बेफाइदा ?

फिपराज बेघा लक्ष्मी कृषि फार्मका संचालक हुन्, लक्ष्मी धिमाल । उनको दुइटा पोखरी छ । वार्षिक ६ सय केजीसम्म माछा उत्पादन गरेका धिमाललाई पथरी शनिश्चरे नगरपालिका–७ नम्बर वडा कार्यालयले उत्कृष्ट माछापालन कृषक भनेर पुरस्कृत गर्‍यो । धान खेत मासेर माछापालन गरेका धिमालले डेढ लाखको खर्चमा करिब ७ कट्ठाको दुई पोखरी निर्माण गरेका ...

उद्यमशिलता विकास तालिम सकियो

पथरी।  पथरी शनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उद्यमशिलता विकास तालिमको समापन भएको छ । वैशाख २२ गतेदेखि सञ्चालन भएको सो तालिमको आज नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । औपचारिक कार्यक्रम नगरका लघु उद्यम शाखाको सहजकर्ता भगवती कटुवालले सञ्चालन गरिन्...

`प्रेस्टिज ट्रेडर्स’ ले सेवा प्रारम्भ

पथरी । मोरङको पथरी बजारमा 'प्रेस्टिज ट्रेडर्स' बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । ट्रेडसले होलसेल तथा खुद्रा पसल सञ्चालनमा ल्याएको हो । बिहान एक औपचारिक कार्यक्रमका बीच पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले पसलको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा पण्डित केवल कृष्ण अधिकारीले वैदिक मन्त्रोच्चारण गरी धार्मि...

माछा भुरा वितरणका लागि अनुगमन

पथरी । पशुपंक्षी तथा मत्स्य विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले माछा भुरा वितरण कार्यक्रमका लागि अनुगमन गरिएको छ । मंगलबार नगर उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको नेतृत्वमा माछा पालक कृषकहरूको १२ वटा पोखरीको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा वडा नं. ७ का वडाध्यक्ष तथा आर्थिक विकास समिति संयो...

सहकारी पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया

पथरी । ‘उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो । नगरको आर्थिक विकास सम...

भेटघाट चोकमा पशु तथा कृषि बजार सुरु

हसन्दह । पथरी शनिश्चरे वडा नं. ५ स्थित भेटघाट चौकमा बुधबारदेखि पशु तथा कृषि बजार लाग्न थालेको छ । प्रत्येक बुधबार बिहान ७ बजेबाट लाग्ने बजारको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले उदघाटन गरेको छ । बजार सञ्चालनका लागि कृष्णबहादुर थापाले ५ कट्ठा जग्गा दान गरे । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका स...

तीन कृषकहरू सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका तीन जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहेका छन् । सम्मानित तिनै...

गोठ सुधार/निर्माणका लागि पथरी शनिश्चरे नगरपालिकाले लगानी गर्ने 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधारका लागि लगानी गर्ने भएको छ । मङ्गलबार पालिकाले कार्यक्रमका लागि अनुगमन गरिएको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान का...

नगरपालिकाले मौरी घार वितरण गर्‍यो 

पथरी । मौरी पालन सम्वन्धी एक दिने तालिम तथा मौरी सहित मौरी घार, आधार चाका र मह प्याक गर्ने बट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक भवन पथरी शनिश्चरे ३ मा भएको सो कार्यक्रम पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मौरीपालक कृषक समूहलाई मौरीको घार, चाका र म...