पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले २ विपन्न श्रमिकलाई आर्थिक सहयोग गरेको छ । आज समितिले पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक पर्दिपकुमार राई र वडा नं. १ का विपन्न मृतक एनबहादुर तामाङकी श्रीमती गोपी ब्लोन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको हो । अनौपचारिक श्रमिक हकहित व्...






