हरियाली बनको आगामी आर्थिक वर्षमा ४० लाख नाफा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य

पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरे २ ले आर्थिक वर्ष २०८०/०८१ मा १३ लाख ३६ हजार ९ सय ८५ नोक्सान व्यहोरेको छ । आज सम्पन्न भएको वन लिमिटेडको तेस्रो साधारण सभामा सो रकम बरावरको नोक्सान भएको बताइएको हो। कुल ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी रहेको लिमिटेडको २२ लाख ४५ हजार ९ सय ७७  खर्च भएको प्रतिवेदन मा ...

नगरद्वारा म्याद गुज्रेका सामग्री नष्ट

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरूको अनुगमन तीव्र पारेको छ । आज पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा रहेको अनुगमन टोलीले वडा नं. १ को दामली स्टोर कोकाकोला डिलर, वडा नं. ७ को किर्तिपुर बजार, भातेगौडा, हसन्दह र शनिश्चरे बजारका किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनक...

किराना पसल तथा माछा पसलको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज पसलहरु अनुगमन गरेको छ । पालिकाकी उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको हो । नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको छ। ३५ वटा किराना पसल तथा माछा...

लर्ड बुद्धले २ करोड ५४ लाख आम्दानी गऱ्यो

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले २ करोड ५४ लाख ७० हजार ६ सय २२ रुपैया आम्दानी गर्न सफल भएको छ । आज सम्पन्न २२ औँ वार्षिक साधरण सभामा सो आम्दानी भएको बताइएको हो । संस्थाका कोषाध्यक्ष दोर्ण खडकाले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा २ करोड २० लाख २९ हजार ६ सय ५१ खर्च भएको र ३४ लाख ४० ह...

कृषकको सिचाई मोटरको महशुल वडा कार्यालयले तिर्ने

सखुवारा । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का कृषकहरुले  सिंचाइ मोटर सञ्चालन गरे वापत बिजुलीको बिल तिरिरहनु भएको छ ? छ भने अब विद्युत महशुल भुक्तानी गर्नुपर्दैन । पथरी शनिश्चरे वडा नं ८ ले सिंचाई मोटरको बिजुलीको बिलमा अनुदान दिने भएको छ । वडा भित्र रहेको सिंचाइ पैनी नलाग्ने प्रकृतिको जग्गामा नजिकका खोलाबाट प...

विजिनेस संसार युट्युव च्यानल सुरु

पथरी । वेलायत र नेपालका युवाहरुले विजिनेस संसार (BusinessSansar)  नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । कुईहाङ्ग लिम्बु निर्माता रहेको च्यानलमा दर्जन युवाहरु संलग्न रहेका छन् । युगल दिलुङ्गछा राई (भिडियोग्राफर), रुपेस राई (सहायक), संजय राई (सहायक ), टेक माबोहाङ्ग, कविता वान्तवा (प्रस्तोता) , सिम्रन स्याङ्गबो ता...

पथरीमा श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण 

पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरेले श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरेको छ । पथरी शनिश्चरे नगरपालिकाक नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गरेका हुन् । आज २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक...

गेलावारीमा राष्ट्रिय धान दिवस मनाइयो

पथरी । साना किसान कृषि सहकारी संस्थाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाएको छ । आज पथरी शनिश्चरे वडा नं. ६ को गेलाबारीमा सामुहिक धान रोपेर २१ औं राष्ट्रिय धान दिवस मनाइएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, कृषि शाखा प्रमुख सविना राई लगायत सहकारीका पदाधिकारीहरु र जनप्रतिनिधिहरुले सामुहिक रोपाइ गरेका हुन्...

अन्नपुर्णको ‘बुक फ्रि’ शिक्षासंग सीपमूलक कार्यक्रम

पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय  पथरी शनिश्चरेले हरेक शुक्रबार 'बुक फ्रि डे' को रुपमा विभिन्न परम्परागत सीप सिकाउदै आएको छ। पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि 'शिक्षासंग सीपमूलक कार्यक्रम गर्दै आएको हो । विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ । बाँसको चोयाबाट बन्ने ड...

आजदेखि पथरीमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा

पथरी। हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङले सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा ल्याएको छ। सुकवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले पौडी पोखरीको गेटमा रहेको रिवन काटेर पोखरी उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ, नौ...