दोस्रो याक्थुङ ज्ञान महोत्सवको सम्पूर्ण तयारी पूरा

शिवसताक्षी (झापा) । दुई दिनसम्म सञ्चालन हुने दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ को तयारी पूरा भएको छ । महोत्सब फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा आयोजना हुदैछ । बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजन...

ब्यूटिसियन संघको चौथो अधिबेशन

काठमाडौं । नेपाल ब्यूटिसियन संघ काठमाडौं जिल्लाको चौथो अधिवेशन १३ सदस्य नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । पूरानो बानेश्वरमा फाल्गुन १६ गते, मंगलवार सम्पन्न भएको अधिबेशन बाट अम्बिका प्याकुरेलको अध्यक्षमा समिति बनेको हो । अधिबेशनबाट दमंता अधिकारी उपाध्यक्ष, हरिमाया पोखरेल सचिब ,रेखा शाहा सहसचिव, प्रमिला दाह...

छक्का पन्जा ४ को प्रचारप्रसारलाई तीव्रता

युएई । चलचित्र छक्का पन्जा ४ फागुन २५ मध्यपूर्वमा युएई ओमण कतार बराइन कुबेदमा प्रर्दशनी हुने भएपछि वितरक टिम प्रचारप्रसारलाई तीव्रता दिएको छ । मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण गरिरहेको बताउँदै अहिले फागुन २५ गते चलचित्र छक्का पन्जा ४ प्रर्दशनी हुने...

थिन्दोलुङ खोयाहाङको दोस्रो साधारण सभा

दमक( झापा)। किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघको दोस्रो साधारणसभा सम्पन्न गरेको छ । सभाले रविनकुमार खोयाहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । शनिबार झापाको दूधेस्थित भूपू सैनिक संघको सभाहलमा आयोजित साधारण सभाको बन्दसत्रले पुनः रबिनकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समिति...

१८ विधामा अवार्ड प्रदान गर्दै सकियो उदयपुर म्युजिक अवार्ड २०७९

गाईघाटमा पहिलो पल्ट आयोजना गरिएको म्युजिक अवार्ड कार्यक्रममा उदयपुरका विभिन्न १८ विद्याका कलाकारहरुलाई उदयपुर म्युजिक अवार्ड प्रदान गरेको छ । शनिवार बोक्सेको सत्न होटल सिमल डाडामा आयोजित विशेष समारोहका बीच जिल्लाका १८विद्यामा उत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो । कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नया...

धरानमा मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण

धरान । मुन्धुम अध्ययन केन्द्र नेपालले मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरेको छ । फागुन १३ गते शनिबार धरान १५ सुनसरीमा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको हो । मृत्यु सस्कार बारेमा तुम्याहाङ लक्ष्मण मेन्याङबोले प्रमुख प्रशिक्षक भुमिका निर्वाह गरेको कार्यक्रममा सहभागीहरुले मृत्युको विविध सस्कार बारे...

याक्थुङ ज्ञान महोत्सवको अवधारणा पत्र

पृष्ठभूमि पूर्वी नेपालमा मुख्य थाकथलो रहेको आदिवासी लिम्बूहरु हाल देशको विभिन्न ठाउँहरुमा र विभिन्न देशहरुमा बसोबास गर्दै आएका छन् । मुलभूत रुपमा कृषिमा जीवनयापन गर्ने लिम्बू समाज पछिल्लो समयमा विभिन्न काम, व्यवसाय र रोजगारीसँगै जीउने आधारहरुको संरचनाहरु पनि फरक फरक रहेको छ । लिम्बू समाजले आफ्नो मुख्य मार्गदर्शनको...

फेरि याक्थुङ ज्ञान महोत्सव हुने

शिवसताक्षी (झापा) । याक्थुङ युवा मञ्चले २०७६ साल जेठ २४ र २५ गते काठमाण्डौंमा प्रथम याक्थुङ ज्ञान महोत्सवको आयोजना गरेको थियो भने दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ साल फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा गर्दैछ । मञ्चले बौद्धिक ज्ञान आदान-प्रदान र पुस्तान्तरणका लागि...

मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण हुने

धरान । मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण एभरेष्ट मार्ग धरान १५ मा हुने भएको छ । मुन्धुम अध्ययन केन्द्र नेपालले फागुन १३ गते प्रशिक्षण हुने भएको हो । तुम्याहाङ लक्ष्मण मेन्याङबोले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।...