पथरी । विश्व क्षयरोग दिवस को अवसरमा पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले सचेतनामूलक र्याली आयोजना गरेको छ । आज ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारा अंकित ब्यानरसहित स्वास्थ्य शाखाको नेतृत्वमा ¥याली निकालिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नग...






