थोक फेल्लाको  अनुकरणीय कार्य

सिरिजङ्गा चोक । थोक फेल्ला सेवा समाज(पथरी शनिश्चरे-३ मोरङ)ले शनिबार  उदाहरणीय कार्य गरेको छ । शनिबार बिहान करिब २ किलोमिटर क्षेत्रमा रहेको बाटो सरसफाइ गरेको हो । करिब सय सहभागिता रहेको सरसफाइमा झाडी सफाइ र झार मर्ने औषधि झर्किएका हुन् । समाजका अध्यक्ष सुन्दर लिम्बुले फाल्गुनन्द चोकदेखि थोक फेल्ला चोक आसपास सरसफाइ गर...

याक्खा छुम्मा युकेको १७ औँ बार्षिक भेला

प्रीन्स याक्खा, लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन भएको कार्यक्रम आस्फोर्ड, केन्टस्थित सिमोन चर्च हलमा सम्पन्न भएको हो । याक्खा छुम्मा युकेका अध्यक्ष वुद्विराज लिम्बुखिमको अध्यक्षतामा आयोजित क...

पथरीमा `कोइलाखाद´ मन्थन

पथरी । इङ्घङ्ग मिडिया प्रालिले मोरङको पथरी शनिश्चरेमा 'कोइलाखाद' मन्थन साहित्यिक कार्यक्रमको आयोजना गरेको छ। सोमबार श्याम सिघंकद्वारा लिखित उपन्यासमाथि साहित्यकार तथा समीक्षकद्वय रोहित पराई तथा सुमन मेवाहाङ्गले मन्थन गरेका हुन् । कृतिकारका विविध आयाम र प्रयोगहरूको चर्चा गर्दै कथावस्तु उठान गरिएको थियो । उपन्यासकार श्य...

ताप्लेजुङसहित ३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया बढयो

काठमाडौ । गृह मन्त्रालयले कोशीका ३ स्थानसहित २३ ठाउँमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग,  इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग र इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगामा कार्यालय थप्न प्रक्रिया अघि बढाइएको हो ।मन्त्रालयले सचिवस्तरको निर्णयबा...

बिदेशमा प्रदर्शनपछि ‘थेत्लङ’ सार्वजनिक

पथरी ।  लिम्बू/याक्थुङ भाषाको चलचित्र ‘थेत्लङ’ शनिबार सार्वजानिक भएको छ । सन् १९९३ मा सिक्किमका साहित्यकार देउमान लिम्बू ‘होन्दोक’द्वारा लिखित बहुचर्चित उपन्यासलाइ चलचित्र निर्माण गरिएको हो । सन् २०१८ मा सिक्किमबाट निर्माण भएको पहिलो लिम्बु चलचित्र थेत्लङलाइ गायक तथा संगीतकार मनि ताम्लिङले निर्माण गरेका हुन् । सि...

भेटघाट चोकमा पशु तथा कृषि बजार सुरु

हसन्दह । पथरी शनिश्चरे वडा नं. ५ स्थित भेटघाट चौकमा बुधबारदेखि पशु तथा कृषि बजार लाग्न थालेको छ । प्रत्येक बुधबार बिहान ७ बजेबाट लाग्ने बजारको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले उदघाटन गरेको छ । बजार सञ्चालनका लागि कृष्णबहादुर थापाले ५ कट्ठा जग्गा दान गरे । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका स...

आदिवासी अधिकार बारेमा छलफल

देबीबहादुर निङ्लेकु(प्रताप) ललितपुर । ३१ औ विश्व आदिवासी दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङले `नेपालमा आदिवासी अधिकार र संस्था ऐनको आवश्यकता´ विषयमा छलफल गरेको छ । शनिबार ललितपुर चुम्लुङ हिममा राजनीति दलका प्रतिनिधिसहित छलफल भएको हो । नेपाली काङ्ग्रेकी सीता गुरुङ, नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती, जनता समाजबादी...

पहिचान पत्रकारिता पुरस्कार लावती र तामाङलाई

धरान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)प्रदेश समितिले सस्थाको २६ औं स्थापना दिवसको अवसरमा २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । धरानमा मंगलबार आयोजित कार्यक्रममा झापाको दमकका दिलकुमार लावती र भोजपुरकी शारदा तामाङलाई पुरस्कृत गरिएको हो ।लावती लिम्बुवान खबर डटकमका प्रवन्ध निर्देशक/प्...

 माङगेन्ना र कविता वाचन

दमक। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ ।आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी काइँलाको माङगेन्ना गरेर (शिर उठाएर) सुरु भएको कार्यक्रममा स्रष्टाहरुले काइँलाका नेपाली साहित्यमा प्...

अर्जुन जम्नेली राई सम्मानित

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई सम्मानित भएको छ । आज फोनिजको २६ औं स्थापना दिवसको अवसरमा राई विराटनगरमा सम्मानित भएकोे हो । स्वर्गीय कृष्ण देवानकी श्रीमती धनमायाँ देवान र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राईलाई नगद ८ हजार १ सय ५ रुपैयाँसहित पुरस्कृ...