दोस्रो सँगिनी महोत्सवमा तिम्सिना सम्मानित

पथरी । मोरङको पथरी शनिश्चरेमा भएको दोस्रो सँगिनी महोत्सव -२०८२ मा सञ्चारकर्मी तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मानित गरिएको छ। पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा महिला जागरुक हरि किर्तन तथा सँगिनी समूहको आयोजनामा महोत्सव सम्पन्न भएको हो। सोही अवसरमा तिम्सिनालाई लामो समयदेखि सं...

शिविरमा १ सय ६३ जनाको स्क्रीनिङ

पथरी । आधारभूत स्वास्थ्य सेवा केन्द्र (पथरी शनिश्चरे-७) मा भएको प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ शिविरमा १ सय ६३ जनाको स्क्रीनिङ गरिएको छ । शुक्रबार भएको स्क्रीनिङमा आङ खस्ने सममस्या ४० जना, सम्भावित स्तन क्यान्सर १ जना, निःसन्तान भएको दम्पत्ती ३ जना, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको १ सय ६३ जनाको भी...

जसले कक्षा -८ को परीक्षामा सत प्रतिशत नतिजा ल्यायो

पथरी ।  मोरङको पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक वर्ष २०८२ को आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार एक सामुदायिक बिद्यालय र १० सस्थागत बिद्यालयले सय प्रतिशत  नतिजा ल्याउन सफल भयो । परीक्षामा सामुदायिक विद्यालयतर्फ दुर्गा आधारभूत बिद्यालय (वडा नम्बर  ८)सय प्रतिशत नतिजा ल्याउन...

निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ८२ लाभान्वित, आज पथरी शनिश्चरे ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा हुँदै 

मङ्गलबारे(हसन्दह)। प्रजनन स्वास्थ्य सम्बन्धी आङ खस्ने, पाठघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा नि:सन्तान सम्बन्धी एकीकृत व्यवस्थापनका लागि स्वास्थ्य शिविर हिजोदेखि जारी छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र(मङ्गलबारे)देखि सुरु भएको शिविर आज पथरी शनिश्चरे ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भैरहेको छ। ...

दोस्रो संगिनी महोत्सव आयोजना हुने

आइतबारे|संगिनी संरक्षणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ मा चैत २८ गते दोस्रो संगिनी महोत्सव आयोजना हुने भएको छ । नेपालमा मौलिक तथा लोपोन्मुख संगिनीको संरक्षणमा लागिपरहेको महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवले स्थानीय कला, संस्कृति तथा परम्परागत संगिनी नृत्यल...

पथरी शनिश्चरे-८ मा सीसी क्यामरा जडान कार्यक्रम

सखुवारा(शनिश्चरे) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्नो वडा भित्रका बाटोहरुमा सीसी क्यामेरा जडान कार्य सुरु गरेको छ । वडा कार्यालयबाट सुरु जडान कार्य वडाका ७ वटा चौकहरुमा क्यामरा जडान गरेपछि सम्पन्न हुनेछ भएको हो । क्यामेरा जडानले सडक दुर्घटना चोरी लगायतका अन्य सामाजिक बेतिथिहरुमा कमी गर्न र निगरानी गर...

महिला प्रजनन स्वास्थ्य सम्वन्धी निःशुल्क शिविर सुरु, शिविरबाट लाभ लिन नगर प्रमुख तुम्बापोको आग्रह

मङ्गलबारे(हसन्दह)। प्रजनन स्वास्थ्य सम्बन्धी आङ खस्ने, पाठघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा नि:सन्तान सम्बन्धी एकीकृत व्यवस्थापनका लागि स्वास्थ्य शिविर सुरु भएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र(मङ्गलबारे)मा आजदेखि सुरु भएको शिविर पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गर...

माचमा आगलागी

हसन्दह। मोरङ्को पथरी शनिश्चरे ५ मा आगलागी भएको छ । मङ्गलबार मध्याह्न १२ बजे स्थानीय मनकुमारी गुरुङ्को परालको माचमा आगलागी भएको हो । पथरी शनिश्चरे नगरपालिकाको दमकल र स्थानीयवासीले आगोलाई नियन्त्रण लिएको थियो।...

फक्ताङ्लुङ संगीत श्रष्टा सम्मानद्वारा सुब्बा सम्मानित

ललितपुर । फक्ताङ्लुङ सयङ्ले फक्ताङ्लुङ संगीत श्रष्टा सम्मान २०८२ को आयोजना गरेको छ। कार्यक्रममा फेदापहाङ द्वितीय भगत सुब्बालाई सम्मान गरिएको थियो । सम्मानित सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष गोबिन्द आङ्बुङ्ले सम्मान पत्र प्रदान गरेका थिए । आज ललितपुरमा सयङ्ले सम्मान कार्यक्रमको आयो...

क्षमता विकास तालिम

पथरी । पथरी शनिश्चरे नगरपालिकामा स्थानीय कर तथा सुत्र को राजस्व मोड्युल प्रयोग सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। शुक्रबार  नगरपालिकाको सभाहलमा आयोजित तालिममा राजस्व शाखामा कार्यरत कर्मचारी तथा वडा सचिवहरूको सहभागिता रहेको थियो। तालिममा स्थानीय कर संकलन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित सुत्र अन्तर्...