कर्मचारीतन्त्र, सेना, पुलिस, संचार, न्यायालय, मन्त्रीपरिषद, राजनीतिक दल आदि राज्य (State) हुन्, राष्ट्र (Nation) होइनन् (Cambridge dictionary, Encyclopaedia Britannica) । वर्तमान मानव सभ्यतामा कुनै पनि राज्य स्थापना गर्न र राज्य संचालन गर्न यी राज्य संयन्त्रहरुको जरुरत पर्दछ । संसारमा आज बिध्यमान करिव दुई सय जति राज्य...