पथरी । मोरङको पथरी शनिश्चरे ७ लामाटोल स्थित सुम्निमा होटलमा हत्या भएको खबर प्राप्त भएको छ । सोमबार राती ९:४५ बजेको समयमा स्थानीय पन्चायत माध्यमिक बिद्यालयमा अध्ययनरत वर्ष १५ की ज्ञानमति राईको हत्या भएको हो । राईलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज...






