पथरी । अनियमित विद्युत कटौतीबाट उत्पन्न समस्याको समाधानका लागि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख सागर पोखरेलको ध्यानाकर्षण गराएका छन् । आज उर्लाबारीस्थित विद्युत प्राधिकरण कार्यालयमा नगर प्रमुख तुम्वापोसहित वडा नं. २ का वडाध्यक्ष नैना राई तथा वडा सदस्य चन्द्रकु...






