पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यवस्थापन प्रमुखहरुको प्रथम व्यवस्थापक गोष्ठीको उद्घाटन गरेका छन् । आज पानसमा बत्ती बाली नगर प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् प्रमुख अतिथि तुम्वापोले व्यवस्थापक गोष्ठीले नगरका सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थथापन प्रमुखहरुका लागि ...






