कहिले मुगलान कहिले झाडी पठाउन खोज्छौ
बरु खन्न सिकाऊ आफ्नै बारी भगाउन खोज्छौ
बाघको छालामा स्यालको रजाईँ गुम्ला भन्ने पीर छ
त्यसैले त देशमा युवा ठप्प पारि सकाउन खोज्छौ।
कहिले मुगलान कहिले झाडी पठाउन खोज्छौ
बरु खन्न सिकाऊ आफ्नै बारी भगाउन खोज्छौ
बाघको छालामा स्यालको रजाईँ गुम्ला भन्ने पीर छ
त्यसैले त देशमा युवा ठप्प पारि सकाउन खोज्छौ।
© 2021 sewaropost.com, Allright Reserved.

204 पटक हेरिएको