प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार

विराटनगर । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । एमाले-माओवादी-राप्रपा-जसपासहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको हो । गठबन्धनले ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ को लक्ष्य प्राप्तिका लागि ...

न्यूनतम ज्याला १५ सय रिंगेट बनाएको प्रति मलेसिया सरकारको प्रधानमन्त्री दाहालद्धारा प्रशंसा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हित...

धनकुटा महोत्सबमा दर्जनभन्दा बढी घाइते

धनकुटा । माघ ६ गतेदेखि जारी धनकुटा महोत्सवमा आज दर्जनभन्दा बढी घाइते भएका छन । अत्याधिक भीड बढेपछि च्यापिएर भएको घटनामा परि केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।महोत्सवमा आज राती गायक प्रमोद खरेललगायतको कन्सर्ट रहेकोे थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ...

पेन्टर र ग्राहकलाई सम्मान

पथरी । मेइतु पेन्टसले आफ्नो ग्राहक र पेन्टसहरुलाई सोमबार सम्मान गरेको छ । शान्ति सिमसार पथरी शनिश्चरेमा बनभोज र पेटस सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा ग्राहकको तर्फबाट लाफा वचत तथा सहकारी सस्था लि. र पेन्टरको तर्फबाट हिमाल लिम्बू रहेका छन । पेन्टर लिम्बुलाई ३२ इन्चको टिभी र ग्राहक लाफ...

पाँचौ धनकुटा महोत्सव शुरु

धनकुटा । शुक्रबारदेखि धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौँ धनकुटा महोत्सव शुरु भएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको विकास र गरिबी निवारण पहिलो प्राथमिकता ...

मिटरब्याजी समस्या राम्रोसँग बुझेको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएको हो । प्रधानमन्त्रीले भने, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु। मिटरब्याजी समस्याले हजार...

धनकुटा महोत्सवको तयारी पूरा

धनकुटा । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवम् ५ औं धनकुटा महोत्सवको तयारी पूरा भएको छ । महोत्सव आयोजक धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा थप २ वटा स्टल थपिए...

अबरुद्ध राहदानी सेवा सुरु

काठमाडौं । राहदानी विभागको अबरुद्ध राहदानी सेवा सुरु भएको छ । विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएसँगै सेवा सुचारु भएको हो । विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।...

साथीले बिरुवा वितरण गर्ने

शिबसताक्षी(झापा)। साथी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड शिबसताक्षी १ झापाले भदौ २५ गते साधारण सभा गर्ने भएको छ । साथीले बिश्व पर्यावरणलाई ध्यानमा राख्दै बिरुवा रोप्ने अभियानको साथ शेयरधनीलाई बिरुवा वितरण गर्दै पहिलो साधारण सभा गर्ने भएको हो । सस्थामा २ सय बढी शेयरधनी रहेको छ ।...

साथी बहुउद्देश्य सहकारी शुभारम्भ हुँदै

माघ २०, झापा (से.स.) । साथी बहुउद्देश्य सहकारी माघ २३ गते आइतवारबाट सुभारम्भ हुने भएको छ । ‘हामी सबैको आर्थिक समृद्धिको सहयोगी सारथी, तपाइँ हाम्रंो सहकारी साथी बहुउद्देश्य सहकारी’ नारा लिएका सहकारी सञ्चालनमा ल्याउन लागेको सहकारी सञ्चालक अध्यक्ष देवी बहादुर निङलेकु ‘प्रताप’ जानकारी दिनु भएको छ । शिवसताक्षी नपा १, ध...