पथरी । विरेन्द्रनगर बजार व्यवस्थापन समिति पथरी शनिश्चरे ३ ले बजार लगाउन सुरु गरेको छ । वडा अध्यक्ष बिजय आङ्बुङ लिम्बुले एक कार्यक्रमका बीच बजार उदघाटन गरेका छन् । आज फागुन ३ गतेदेखि नगरको वडा नम्बर ३ स्थित विरेन्द्रनगर आइतबारेमा बजार लाग्न थालेको छ । अब प्रत्येक बुधबार हाट बजार लाग्नेछ । यस अघि वडा नम्बर ३ को सिरिजङ...





