धिमाल समुदायको मौलिक तथा माहान जातिरि/सिरिजात पर्व सुरु

विजय धिमाल मोरङ । नयाँ वर्षकाे सुरुवात संगै नेपालका आदिवासी धिमाल जातिको महान पर्व “जातिरि/सिरिजात” सुरु भएको छ । नयाँ बर्षको आगमनसंगै प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु हुने याे पर्व असार २ गते दुई महिनासम्म मनाइने गरिन्छ । यस पर्वको प्रारम्भ मोरङको लेटाङ–१ स्थित भोगटेनीको राजारानी महाराजस्थान पवित्र थलोबाट गरिन्छ, ज...

 संगीनि प्रशिक्षण सुरु

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले परम्परागत संगीनि गायन तथा नृत्य प्रशिक्षण सुरुवात गरेको छ । लोपोन्मुख संगीनि नृत्यलाई पुस्तान्तरण र संरक्षण गर्नका लागि वडाका ५० भन्दा बढी महिलाहरूलाई प्रशिक्षण गराइरहेको वडाध्यक्ष नवीन कार्कीले जानकारी गराए । विभिन्न जाति/जनजातिहरूको सस्कृतिहरुलाई संरक्षण र पुस्तान्तरण गर...

८ नम्बर वडा कार्यालयले नृत्य गर्न सिकायो

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले बालबालिकालाई नि:शुल्क नृत्य गर्न सिकाएको छ । दुई महिनासम्म सन्चालन भएको निःशुल्क नृत्य प्रशिक्षण वडा कार्यालयमा औपचारिक कार्यक्रम गरि समापन भएको छ।सो अवसरमा वडाभित्रका विभिन्न उमेर समूहका बालबालिकाहरूको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न डान्स समूहहरूले सुन...

येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा धुमधान क्रिसमस डे मनाइँदै

कीर्तिपुर । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज धुमधान क्रिसमस डे मनाइदै छ । वि.सं. २०५१ सालमा पथरी शनिश्चरे ४ मा स्थापित आशिस चर्चले पनि क्रिसमस मनाएको छ । कार्यक्रममा 'नाचौं न सबैले ... ' गीतमा सहिना विक र गंगादेवी सुन्दास , 'पहिलो नम्बर ... ' गीतमा ...

ख्रीष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ स्थित यलम्बर चोकमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न गरिएको छ । आइतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अति...

सिरिजङ्गा भलिवल प्रतियोगितामा आज दुई खेल हुँदै

पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा आज दुई खेल हुदैछ। मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता मंगलवार पहिलो खेल विर्तामोड र उर्लाबारी तथा दोस्रो खेल एमएल मोरङ र खोटाङ साकेला हुँदैछ । दुई खेलबाट विजयी दुई टिमले फाइनल खेल खेल्नेछ। पुष २ गतेसम्म हुने प...

लिम्बु समुदायमा चासोक तङनामको महत्त्व

चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बु समुदायको अत्यन्तै महत्त्वपूर्ण मौलिक पर्वको रूपमा मनाइन्छ । लिम्बु भाषामा चासोक तङ्नामलाई नेपाली भाषामा न्वागी अर्थात उधौली पुजा पनि भनिन्छ । शब्दिक अर्थमा `चा´ भनेको अन्न, `शोक´ भनेको चढाउनु र `तङ्नाम´ भनेको पर्व भन्ने अर्थ लाग्छ । त्यसैले नयाँ बाली भित्राउने क्रममा `माङ´ अर्थात...