येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा धुमधान क्रिसमस डे मनाइँदै

कीर्तिपुर । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज धुमधान क्रिसमस डे मनाइदै छ । वि.सं. २०५१ सालमा पथरी शनिश्चरे ४ मा स्थापित आशिस चर्चले पनि क्रिसमस मनाएको छ । कार्यक्रममा 'नाचौं न सबैले ... ' गीतमा सहिना विक र गंगादेवी सुन्दास , 'पहिलो नम्बर ... ' गीतमा ...

ख्रीष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ स्थित यलम्बर चोकमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न गरिएको छ । आइतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अति...

सिरिजङ्गा भलिवल प्रतियोगितामा आज दुई खेल हुँदै

पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा आज दुई खेल हुदैछ। मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता मंगलवार पहिलो खेल विर्तामोड र उर्लाबारी तथा दोस्रो खेल एमएल मोरङ र खोटाङ साकेला हुँदैछ । दुई खेलबाट विजयी दुई टिमले फाइनल खेल खेल्नेछ। पुष २ गतेसम्म हुने प...

लिम्बु समुदायमा चासोक तङनामको महत्त्व

चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बु समुदायको अत्यन्तै महत्त्वपूर्ण मौलिक पर्वको रूपमा मनाइन्छ । लिम्बु भाषामा चासोक तङ्नामलाई नेपाली भाषामा न्वागी अर्थात उधौली पुजा पनि भनिन्छ । शब्दिक अर्थमा `चा´ भनेको अन्न, `शोक´ भनेको चढाउनु र `तङ्नाम´ भनेको पर्व भन्ने अर्थ लाग्छ । त्यसैले नयाँ बाली भित्राउने क्रममा `माङ´ अर्थात...

पथरीमा चासोक तङनाम भव्य रुपले मनाउने

पथरी। मोरङको पथरी शनिश्चरेमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनले चासोक तङ्नाम पर्व भव्य रुपले मनाउने भएको छ । सिरिजंगा बनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गाय...

कचहरी नाटकको उद्घाटन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कचहरी नाटक प्रदर्शनीको उद्घाटन गरिएको छ । आज पथरी शनिश्चरेको शनिश्चरे बजारमा कचहरी नाटक प्रस्तुत गरिएको हो । कचहरी नाटक प्रदर्शनीको उ...

नगरस्तरीय लोक नृत्य प्रतियोगितामा जुनियरतर्क ग्रेटग्रेस र सिनियरतर्फ रेडस्टार प्रथम

पथरी । प्याब्सन नगर कार्य समिति,पथरी शनिश्चरेको आयोजना नगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग...