साउन ३० गतेदेखि `चरणदास चोर´

पथरी । शब्द थिएटरले साउन ३० गतेदेखि पथरीमा नाटक “चरणदास चोर” को मञ्चन गर्ने भएको छ । पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३० गते प्रिमियर शो गर्ने विहिबार मनोहर र्पाकमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । नाटक साउन ३१ गतेदेखि भदौ १३ गतेसम्म शो को कार्यक्रम तय गरिएको शब्द थिएटरका अध्...

क्याम्पसमा बिसे नगर्चीकाे कविता र कृतिमाथि चर्चा

पथरी । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ । कवि श्रवण मुकारुङकाे चर्चित कविता "बिसे नगर्चीकाे बयान " कवितामाथि रहेर नगर्चीकाे बिषयमा परिचर्चा गरिएको थियोे । मुकारुङकाे उक्त कविता बि एड दाेस्राे बर्षकाे नेपाली बिषयमा समाबेश गरिएको छ । क्याम्पसकाे नेपाली...

कीर्तिपुर अस्थायी प्रहरी पोष्टको कार्यालय बन्ला ? 

कीर्तिपुर । पथरी शनिश्चरे नगरपालिकाको किर्तिपुरमा किर्तिपुर अस्थायी प्रहरी पोष्ट पूर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार किर्तिपुर अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिले आयोजना गरेको पूर्जा हस्तान्तरण कार्यक्रममा जग्गादाताद्वय नरेन्द्रबहादुर थापा र चन्द्रबहादु केसीले ३ कठ्ठा जग्गाको पूर्जा हस्तान्तरण ग...

बिद्यालयमा राई पोशाक लगाउने निर्णय

मिक्लाजुङ(मोरङ) । मनोहर आधारभूत बिद्यालय मिक्लाजुङ मोरङले मौलिक पहिरन लगाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको बसेको बैठकले आगामी भदौंदेखि स्थानीय राई पहिरनलाई हप्ताको दुई दिन विद्यालय पोषाकको रुपमा लागू गर्ने निणर्य गरेको छ । सत प्रतिशत राई विद्यार्थी रहेको विद्यालयमा शिक्षासँगै स्थानीय सांस्कृतिक पहिरन ...

मोरङ जिल्लाका उप–प्रमुख/उपाध्यक्षहरुसँग संवाद

पथरी । पथरी शनिश्चरे नगरपालिकाको व्यवस्थापन तथा संवाद समूहको आयोजनामा संवाद कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकामा मोरङ जिल्लाका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उप–प्रमुखहरुसँग संवाद कार्यक्रम भएको हो । संवाद समूहका सुमन पुरी र सुमन सुस्केराले सहजीकरण गरिएको कार्यक्रमका उप–प्रमुखहरुले आ–आफ्ना ...

`सम्झनाको चुमोलुङ्मा´माथि परिचर्चा

दमक । झापाको दमकमा शनिबार कवि रोशन यक्सोको कविता कृति `सम्झनाको चुमोलुङ्मा´ बारे परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । किरात मुन्धुम प्रतिष्ठानको आयोजना र फरक आयामको सह–आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा कविद्वय अभागी थेगुबा र देशु वनेमले कृतिमा समावेश कविताका बारे बोलेका थिए । चोमु शेर्पा खुशीले सहजीकरण गरेको कार्य...

ग्लोब २०२५ की विजेता रिजु सम्मानित

पथरी। न्यू प्यागोडा इङलिस बोडिङ स्कुल पथरी शनिश्चरे नगरपालिका १ मोरङले मिस नेपाल ग्लोब २०२५ कि विजेता रिजु भट्टराईलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । आज साउन १३ गते मङगलबार विद्यालयको एसेअम्ली समयमा मायाको चिनो, खदा र नगद पुरस्कारले सम्मान गरेको हो । न्यू प्यागोडाबाट कक्षा ३ देखि कक्षा १० सम्मको अध्ययन पूरा गरी बा...

सिसेक्पा कप: पुरुषतर्फ आङ्बुहाङ र महिलातर्फ सङ्कटा विजयी

काठमाडौ । याक्थुङ युवा मन्च जिल्ला कार्यासमिति काठमाडौद्वारा आयोजित  सिसेक्पा कप पुरुष तथा महिला फुटसल प्रतियोगिता २०८२ सकिएको छ । साउन ९ र १० गते फुट्सल भिलेज र टर्फ पार्क फुटसल, ललितपुरमा भएको फुट्सलमा पुरुष ४८ र महिला २२ टिमको सहभागिता रहेकोे थियो ।  पुरुषतर्फ आङबुहाङ एफ सि ( ८० हजार मेडल ट्रफी ) र व्ही आर ब्रोदर्स...

‘चे’ हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ  । चलचित्र 'चे' हङकङमा विशेष प्रदर्शन हुने भएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो। मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो । याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष...

प्रशासनिक भवनको सिडियोद्वारा अनुगमन

पथरी । निर्माणाधीन पथरी शनिश्चरे नगरपालिकाको  प्रशासनिक भवनको मोरङ प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवले अनुगमन गरेका छन् । मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा अवस्थित निर्माणाधीन प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गरेका हुन्  । यस्तैगरी वडा नं. १० कै आर.सी.ओ. भवनको पनि अनुगमन गरे ...