प्रहरीद्वारा शुभकामना आदानप्रदान

पथरी । इलाका प्रहरी कार्यालय पथरी शनिश्चरे प्रदेश नम्बर १ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार कार्यालयले विजय दशमी, दिपावली तथा छटको उपलक्ष्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउपालिकाका जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्...

एमाले निवर्तमान सांसदको धम्कीपछि …

धनकुटा । निवर्तमान संघीय सांसद राजेन्द्र कुमार राईले धनकुटाको पाख्रीवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन । धनकुटाबाटै निर्वाचित भएका नेता राईको धम्कीपछि धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेर कारवाही गर्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएका छन्। शुक्...

पहिचानको मुद्दालाई सफल बनाउन फोनिजले भुमिका खेल्ने

फुुङलिुङ(ताप्लेजुुङ) । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज ) प्रदेश १ ले सहयोगीको भूमिका निर्वाह गर्नेभएको छ । फोनिजले १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै सो भुमिका निर्वाह गर्ने जनाएको हो । फोनिज प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा अशोज १३ गते...

फोनिजको ऐतिहासिक प्रादेशिक भेला सुरु

फुङ्लिङ(ताप्लेजुङ)। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । मङ्गलबार फुङ्लिङ, ताप्लेजुङमा फोनिज १ नम्बर प्रदेश समितिले तेस्रो ऐतिहासिक प्रादेशिक भेलाको आयोजना गर्दै अभियानको सुरुवात गरेको हो । प्रदेशिक भेलामा उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगाम, फ...

४ बुदे सहमतिपछि बन्द खुल्यो(सहमतिको पूर्ण पाठसहित)

फुङ्लिङ(ताप्लेजुङ)। "पाथिभरा" भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ साे काे सट्टामा "ताप्लेजुङ" राखेर मात्र महाेत्सव सञ्चालन गर्न आयाेजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको कार्यक्रम अघि सारेको थियो । सोमबार साझ मुक्कुमलुङ पक्षधर आन्दाेलनकर्मीविच ४ बुदे सह...

युमा साम्योको महाधिवेशनले नेतृत्व छान्यो

धरान(सुनसरी): युमा साम्यो (धर्म) महासभा, नेपालको ऐतिहासिक प्रथम महाधिबेशनले नेतृत्वमा देबेन्द्र वनेमलाई चयन गरेको छ । असोज १ गतेदेखि ३ गतेसम्म धरानमा भएको महाधिवेशनले ३९ सदस्यीय समिति निर्वाचित गरेको छ । महासभाको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण मेन्याङ्बो, चार उपाध्यक्षहरुमा हर्क सुब्बा इज...

`पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउनुपर्छ´: राज्य मन्त्री तुम्बाहाम्फे

शिवसताक्षी (झापा) । सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेले पहिचानको आन्दोलनलाई अझै शसक्त र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । वहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरुबीच एकता र अठोटका साथ अघि बढ्न आग्रह गर्नुभयो । संघीय लोकतान्त्रिक राष्ट्...

लिम्बुवानले शिवसताक्षीमा कार्यक्रम गर्ने

शिवसताक्षी (झापा) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले शिवसताक्षी नगरपालिका वडा नम्बर १ फुलबारी सभा हल झापामा कार्यक्रम गर्ने भएको छ । अशोज १ गते विहान ११ गतेदेखि हुने कार्यक्रममा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समिति अन्तर्गत भातृ संगठन गठन हुने भएको छ...

निर्वाचन आचारसंहिता जारी : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलक...

एमालेले बनायो निर्वाचन परिचालन कमिटी

काठमाडौ । प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी आइतबार गठन गरेको छ । एमाले निर्वाचन परिचालन कमिटीको बैठकले अध्यक्ष शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन ...